ईश्वर पोखरेलकाे चुनाैती : ओली सरकारको पालामा एसपिपी सम्झौता भएको छैन, पुष्टि गरेर देखाउनुहाेस्

काठमाडाैँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’(एसपिपी) सम्झौता नभएको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपिपी भएको भन्ने सत्तारूढ दलका नेताको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाए। ओली सरकारको पालामा एसपिपी भएको भन्ने सत्तारूढ दलका नेताको अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्रको रूपमा रहेको भन्दै उनले […]

सम्बन्धित सामग्री

एसपिपी ओली सरकारको पालामा भएको भए पुष्टि गर्न चुनौति

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेले एसपिपी ओली सरकारले कार्यान्वयनमा ल्याएको भन्ने अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई पुष्टि गर्न चुनौति दिनुभएको छ । बिहिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपिपी सम्झौता कार्यान्वयन केपी ओली सरकारले कार्यान्वयनमा ल्याएको तर गठबन्धन सरकारले सम्झौता नगर्ने बताउनुभएको थियो । नेकपा ९एमाले० का सांसद ईश्वर …

एसपिपी सम्झौता : एमालेमाथिको आरोप पुष्टि गर्न ईश्वर पोखरेलको चुनौती

नेकपा (एमाले)का सांसद ईश्वर पोखरेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) सम्झौता केपी ओली नेतृत्वको सरकारका पालामा अघि नबढाइएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद पोखरेले...