आज राति आकाशमा बृहस्पति र शुक्रको चुम्बन, संयोजन बिहिबार रातीसम्म

बुधवार राती आकाशमा बृहस्पति र शुक्रग्रह एकसाथ धेरै नजिक देखिएका छन् । दुई ग्रहहरू एकअर्काको नजिकबाट गएको यो घटनालाई संयोजनको रूपमा चिनिन्छ। बृहस्पति ग्रह पश्चिमतर्फ सरेको छ, जबकि चम्किलो शुक्र अर्को दिशामा बिस्तारै सरेको नासाले बताएको छ । ग्रहहरू बीचको यस्तो संयोजन बारम्बार हुनेगर्छ । किनभने आकाशीय पिण्डहरू सूर्यको वरिपरि एक अर्काको रूपमा लगभग एउटै […]