जेम्स वेब टेलिस्कोपबाट देखियो बृहस्पति ग्रहको ‘अविश्वसनीय’ दृश्य

संसारको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली स्पेस टेलिस्कोपले बृहस्पतिको अभूतपूर्व दृश्यहरूलाई प्रकाशमा ल्याएको छ। जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्ल्युएसटी)ले जुलाईमा सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहको तस्बिर लिएको थियो। सार्वजनिक फोटोहरूमा अरोरा, विशाल आँधीबेहरी, चन्द्रमा र बृहस्पति वरिपरिको घेराहरू विस्तृत रुपमा देखिएको छ। जसलाई खगोलविद्हरूले ‘अविश्वसनीय’ भनेर वर्णन गरेका छन्। इन्फ्रारेड तस्बिरहरूमा…

सम्बन्धित सामग्री

आज राति आकाशमा बृहस्पति र शुक्रको चुम्बन, संयोजन बिहिबार रातीसम्म

बुधवार राती आकाशमा बृहस्पति र शुक्रग्रह एकसाथ धेरै नजिक देखिएका छन् । दुई ग्रहहरू एकअर्काको नजिकबाट गएको यो घटनालाई संयोजनको रूपमा चिनिन्छ। बृहस्पति ग्रह पश्चिमतर्फ सरेको छ, जबकि चम्किलो शुक्र अर्को दिशामा बिस्तारै सरेको नासाले बताएको छ । ग्रहहरू बीचको यस्तो संयोजन बारम्बार हुनेगर्छ । किनभने आकाशीय पिण्डहरू सूर्यको वरिपरि एक अर्काको रूपमा लगभग एउटै […]

साना ग्रह ‘खाएपछि’ बृहस्पति ग्रह ठूलो भएको वैज्ञानिकहरुको दाबी

न्युयोर्क। चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह बृहस्पतिको उत्पत्तिको रहस्यबारे चित्तबुझ्दो जबाफ अझै फेला पर्न सकेको छैन् । हालै गरिएको एक अध्ययनले बृहस्पतिलाई हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह मान्नुमा एउटा कारण रहेको पत्ता लागेको छ । वैज्ञानिकहरुका अनुसार यसले अन्य साना ग्रहहरू ‘खाएर’ […]

अनुपम खगोलीय घटना : आकाशमा पाँच ग्रह र चन्द्रमा एउटै लहरमा

पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मङ्गल, बृहस्पति र शनि ग्रह आज सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार मौसम सफा भएर आकाश खुलेको ठाउँबाट हेर्दा आज बिहान साढे चार बजेदेखि पौने पाँच बजेको बीचमा शनी, बृहस्पति, मङ्गल, शुक्र र बुध पाँचै वटा ग्रह पृथ्वीबाट स्पष्ट देखिएको छ । बुध ग्रहबाहेक अन्य ग्रहहरु भने पौने चार बजेदेखि नै देखिएका थिए । शुक्र, मङ्गल, शनि र बृहस्पति ग्रह भने अगष्टको दोस्रो हप्तासम्म पनि देख्न ...

२०७८ सालमा यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहाेस् बार्षिक राशिफल

यस वर्ष राक्षस नामको संवत्सर रहने छ । ग्रहपरिषद्को गठनलाई विचार गर्दा यस वर्ष राजा र मन्त्री दुबै पदमा मंगल ग्रह रहने छ । यो वर्ष अग्निभय, अल्पबृष्टि, राज्याधिकारीहरूका बीचमा परस्परमा अविश्वास र अराजक स्थितिले जनतामा भय, त्रास र नैराश्यता बढ्ने समय छ । जगल्लग्नमा मीन राशि परेको छ, यसको स्वामी बृहस्पति ग्रह वर्षप्रवेशको समयमा... The post २०७८ सालमा यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहाेस् बार्षिक राशिफल appeared first on Purbeli News.

२०७८ सालको वार्षिक राशिफल, कुन राशिकाे भाग्य कस्ताे ?

यस वर्ष राक्षस नामको संवत्सर रहने छ । ग्रहपरिषद्को गठनलाई विचार गर्दा यस वर्ष राजा र मन्त्री दुबै पदमा मंगल ग्रह रहने छ । यो वर्ष अग्निभय, अल्पबृष्टि, राज्याधिकारीहरूका बीचमा परस्परमा अविश्वास र अराजक स्थितिले जनतामा भय, त्रास र नैराश्यता बढ्ने समय छ । जगल्लग्नमा मीन राशि परेको छ, यसको स्वामी बृहस्पति ग्रह वर्षप्रवेशको समयमा... The post २०७८ सालको वार्षिक राशिफल, कुन राशिकाे भाग्य कस्ताे ? appeared first on Purbeli News.

आज देखिनेछ आकाशमा यो भव्य दृश्य

रात्रिको आकाशमा खगोलीय पिण्डहरुको गतिविधि हेर्दै रमाउनेहरुका लागि सन २०२० को वर्ष महत्वपूर्ण रहेको थियो।  अनेको खगोलीय गतिविधि का साथै २०२० मा भएको बृहस्पति  ग्रह र शनि ग्रहको निकटता ( ग्रेट कन्जक्शन ) ले बड़ो चर्चा पाएको थियो।चलिरहेको नववर्ष २०२१ पनि यस्तै अनुपम खगोलीय घटनाले परिपूर्ण रहने भएको छ।  यस...