सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पति २६ सेप्टेम्बरमा पृथ्वीको धेरै नजिक आउँदैछ। ५९ वर्षमा बृहस्पति ग्रह पृथ्वीको यति नजिक आउने यो पहिलो घटना हुनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो विशाल ग्रह सूर्यको ठीक उल्टो दिशामा देखिने बताएको छ । बृहस्पतिको यो दिशा परिवर्तन हुने घटनालाई वैज्ञानिक भाषामा अपोजिसन भनिन्छ। बृहस्पति ग्रहको लागि अपोजिसन सामान्य छ, […]