बृहस्पति विद्या सदनद्वारा रोड रेसको आयोजना

ओलम्पिक महिनाको अवसरमा काठमाडौंको बृहस्पति विद्या सदनले ५ किलोमिटर लामो रोड रेसको आयोजना गरेको छ । नेपाल ओलम्पिक कमिटी अनतर्गतको खेलकुद तथा वातावरण आयोगसँगको समन्वयमा आयोजना गरिएको उक्त प्रतियोगितामा ५ फिट भन्दा कम उचाइ भएका करिब १२० विद्यार्थीको सहभागिता थियो ।उक्त प्रतियोगितामा छात्र तर्फबाट महेन्द्र भवन विद्यालयका विश्वास कठायतले प्रथम स्थान हासिल गरेका छन् । उनले १४ मिनेट ५४ सेकेण्डमा दौड पुरा गरेका थिए भने दोस्रो स्थान शान्ति विद्या स्कुलका प्रदिप रोका भएका छन् । उनले १५ मिनेट १६ सेकेण्डमा

सम्बन्धित सामग्री

विश्वास र सुनितालाई रोड रेस उपाधि

५ असार, काठमाडौं । महेन्द्र भवन स्कुलका विश्वास श्रेष्ठ र अनमोल ज्योति स्कुलका सुनिता रोकायले ओलम्पिक दिवसमा आयोजना भएको रोड रेसको उपाधि जितेका छन् । विश्वास ब्वाइजमा तथा सुनिताले गल्र्समा उपाधि जितेका हुन् । बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण सिंहले […]

विश्वास र सुनितालाई रोड रेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र भवन स्कुलका विश्वास श्रेष्ठ र अनमोल ज्योति स्कुलका सुनिता रोकायले ओलम्पिक दिवसमा आयोजना भएको रोड रेसको उपाधि जितेका छन् । विश्वास ब्वाइजमा तथा सुनिताले गल्र्समा शनिबार उपाधि जितेका हुन् । बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण […]