लुम्बिनी प्रदेशलाई हराउँदै प्रदेश १ प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा प्रदेश १ले लुम्बिनी प्रदेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले लुम्बिनीमाथि १० विकेटको सानदार जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले फितलो ब्याटिङ गर्दै १४.१ ओभरमा ५२ रन बनाउँदै अलआउट

सम्बन्धित सामग्री

प्रदेश–१ लाई हराए पनि लुम्बिनी सेमिफाइनल पुग्न कठिन

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार लुम्बिनी प्रदेशले प्रदेश १ माथि ३९ रनको जित हासिल गरेको छ । प्रतियोगितामा लुम्बिनीले चौथो खेलमा दोस्रो जित निकालेको हो । समूह बीमा रहेको लुम्बिनीले ४ अंक जोडेको छ । जितका बाबजुद लुम्बिनी समूहको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको मधेश प्रदेशसँग अंक […]

प्रधानमन्त्री कप : लुम्बिनी र पुलिस तथा मधेस प्रदेश र प्रदेश-१ खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा मधेस प्रदेश र प्रदेश-१ बीच खेल हुनेछ । लुम्बिनी र पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा तथा मधेस प्रदेश र प्रदेश-१ को खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल अहिले साढे ९ बजेदेखि सुरु हुनेछन् ।  समूह ‘ए’ मा समान दुई खेलमा ४ अङ्कका साथ एपीएफ शीर्ष र गण्डकी प्रदेश दोस्रो स्थानमा रहेका छन् । समान १ खेलमा अङ्क जोड्न नसकेको कर्णाली तेस्रो, आर्मी चौथो र दुई खेलमा अङ्क ...

पुलिस र लुम्बिनी सेमिफाइनलमा, प्रदेश १ बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा पुगेका छन् । समूह बी को अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७ विकेटले हराएपनि नेटरनरेटको कारण बाहिरिएको छ । जितको लागि ५४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले ६.४ ओभरमा ३ […]

प्रदेश १ देखि बागमती, लुम्बिनी र सुदुरपश्चिमसम्म वर्षा

काठमाडौं, साउन ११ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थानको आसपासमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा […]

प्रदेश-१ र लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

काठमाण्डाै - प्रदेश-१ र लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । प्रदेश-१ ले दिउँसो २ बजे आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलपछि असार १ गते आउँदो आर्थिक वर्ष २०७९/८० लागि सरकारले अनुमानित आयव्यय सार्वजनिक गर्नेछ । यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्या...

प्रदेश १ र लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं । प्रदेश १ र लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज बुधबार सार्वजनिक गर्दैछन् । बुधबार दिउँसो ४ बजे बोलाइएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हुन् । प्रदेश १ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख परशुराम खापुङ्गले तथा लुम्बिनी प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश […]

प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनी र प्रदेश-१ सेमिफाइनलमा प्रवेश

कैलाली, पुष ४ । लुम्बिनी प्रदेश र प्रदेश – १ धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह ए तर्र्फका आफ्ना दुवै खेलमा जित हात पार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन । प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णालीलाई १० विकेटले हरायो भने प्रदेश १ […]

प्रम कप महिला क्रिकेट : लुम्बिनी र प्रदेश १ सेमिफाइनलमा

बैतडी : लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।समुह ए तर्फका आफ्ना दुवै खेलमा जित हातपार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णालीलाई १० विकेटले पराजित गर्‍यो भने प्रदेश १ ले बागमतीलाई रनले पराजित गर्‍याे। लुम्बिनी र प्रदेश १ अन्तिम चारमालुम्बिनी दोस्रो दिन भएको पहिलो खेलमा जित हातपार्दै सेमिफाइनलमा प्रवेश गरेको छ। लुम्बिनीले

प्रदेश-१ लाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा

१३ मंसिर, काठमाडौं। मोहम्मद हुसेनको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले वाईवाई यू-१९ राष्ट्रिय क्रिकेटमा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । प्रदेश १ लाई पहिलो हार चखाएको लुम्बिनी अंक तालिकामा समेत शीर्ष स्थानमा उक्लेको छ । ५ खेल खेल्दा चार खेल जितेको लुम्बिनीको ८ अंक छ । यसअघि लगातार तीन खेल जितेको प्रदेश […]

आज प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै . अहिले प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज वाग्मती प्रदेशमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । यस्तै, आज राति पनि प्रदेश-१, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ । भोलि पनि देशभरको मौसम बद्ली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । अबका केही द...