प्रम कप महिला क्रिकेट : लुम्बिनी र प्रदेश १ सेमिफाइनलमा

बैतडी : लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।समुह ए तर्फका आफ्ना दुवै खेलमा जित हातपार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णालीलाई १० विकेटले पराजित गर्‍यो भने प्रदेश १ ले बागमतीलाई रनले पराजित गर्‍याे। लुम्बिनी र प्रदेश १ अन्तिम चारमालुम्बिनी दोस्रो दिन भएको पहिलो खेलमा जित हातपार्दै सेमिफाइनलमा प्रवेश गरेको छ। लुम्बिनीले

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको क्रिकेट टिमप्रति बाँकेको विरोध

२५ पुस, बुटवल । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशको टिममा बाँके जिल्ला क्रिकेट संघले विरोध जनाएको छ । लुम्बिनी प्रदेशको २२ सदस्यीय टिम घोषणा गर्दा छनोट खेल जितेको बाँकेका ३ जना खेलाडीमात्र राखिएको भन्दै जिल्ला क्रिकेट संघ बाँकेले विरोध जनाएको हो । बाँकेले छनोटमा परेका ३ जना खेलाडी पनि प्रतियोगितामा सहभागी नहुने […]

यू–१६ राष्ट्रिय क्रिकेट : लुम्बिनी र कोसीको जित

लुम्बिनी र कोसी प्रदेशले सुदूरपश्चिम मुख्यमन्त्री यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हात पारेका छन् । कैलालीको धनगढीमा चलिरहेको प्रतियोगितामा लुम्बिनीले सुदूरपश्चिमलाई १५ रनले हराउँदै सेमिफाइनलको सम्भावना कायमै राखेको छ । कोसीले पहिलो...

जनकपुरलाई ६ रनले हराएर लुम्बिनी नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा

काठमाण्डाै – लुम्बिनी अल स्टार्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज आइतवार भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई छ रनले हराउँदै लुम्बिनी उपाधि नजिकै पुगेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रनमात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा जनकपुरले तीन रनमात्रै बनायो । जनकपुरका लागि समिउल्लाह शिनवारीले ४५ र पवन सर्राफले नटआउट ३० रन बनाए । बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिं...

टी-२० क्रिकेट : जनकपुरद्वारा लुम्बिनी पराजित

काठमाडौँ– पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । दुवै टोलीको लिग चरणको खेल समाप्त भएसँगै दुवै टोली क्वालिफायरमा पुगेका हुन् । लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा […]

महिला क्रिकेट : पुलिस र लुम्बिनी सेमिफाइनलमा

कास्की – विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह 'बी' बाट सेमिफाइनलमा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा पुलिसले लुम्बिनीलाई ९७ रनले पराजित गरे पनि दुवै टोली अन्तिम चारमा प्रवेश गरेका हुन् ।  आज शुक्रवारको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश १ ले सात विकेटको जित निकाले पनि नेट रनरेटका कारण लुम्बिनीभन्दा पछि रहँदा अन्तिम चारमा पुग्नबाट वञ्चित भएको हो । पुलिसले दिएको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ रनमा समेटिएको थियो । ...

यु–१९ राष्ट्रिय क्रिकेट : लुम्बिनी प्रदेश फाइनलमा

प्रदेश २ लाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।  बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा एक विकेट गुमाउँदै १७० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक रन बनाए । देवले ८९ बलमा दुई छक्कासहित ६२ रन जोडे । आकाश त्रिपाठीले ५७ र प्रज्वल थापाले १३ रनको योगदान गरे । प्रदेश २ का सन्तोष कार्कीले एक विकेट लिएका थिए । यसअघि टस हारेर

पीएम कप क्रिकेट : बागमती र लुम्बिनी तथा प्रदेश २ र सुदूरपश्चिम भिड्दै

११ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ का दुई खेल हुँदैछन् । मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ भने कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा प्रदेश २ र सुदूरपश्चिमबीच खेल हुनेछ । यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक छ । तर […]

पीएम कप क्रिकेट : पुलिस र लुम्बिनी तथा एपीएफ र गण्डकी भिड्दै

८ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । समूह ‘बी’ अन्तर्गत साविक विजेता नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । बुधबार भएको खेलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको पुलिस त्यही लयलाई निरन्तरता दिन चाहन्छ […]

पीएम कप पुरुष क्रिकेट लुम्बिनी प्रदेशको टिम घोषणा

१ माघ, काठमाडौं । माघ २ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशको टिम घोषणा भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघले बिहीबार कृष्ण कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै ४ वैकल्पिक खेलाडी पनि घोषणा गरिएको छ । टिमका अन्य खेलाडीमा सौरभ खनाल, विक्रम भुसाल, अनिल […]