प्रदेश-१ लाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा

१३ मंसिर, काठमाडौं। मोहम्मद हुसेनको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले वाईवाई यू-१९ राष्ट्रिय क्रिकेटमा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । प्रदेश १ लाई पहिलो हार चखाएको लुम्बिनी अंक तालिकामा समेत शीर्ष स्थानमा उक्लेको छ । ५ खेल खेल्दा चार खेल जितेको लुम्बिनीको ८ अंक छ । यसअघि लगातार तीन खेल जितेको प्रदेश […]