संस्थाको भवन बनाउन देउसीभैलो खेल्दै दृष्टिविहीन

२६ कात्तिक, तनहुँ । नेपाल नेत्रहीन सङ्घ तनहुँ देउसीभैलो खेलेर संस्थाको भवन बनाउने अभियानमा जुटेको छ । संस्थाका अध्यक्ष चीनबहादुर कुमालको नेतृत्वमा जिल्लाका दृष्टिविहीन सङ्गठित भई देउसीभैलो खेल्न थालेका छन् । देउसीभैलोबाट सङ्कलित रकमले संस्थाको भवन निर्माण गर्ने योजना बनाएको अध्यक्ष कुमालले जानकारी दिए । भैलो खेलेर करिब रु तीन लाख सङ्कलन गर्ने लक्ष्य राखेको […]

सम्बन्धित सामग्री

आश्रम जलेपछि दृष्टिविहीन भन्छन् : जिउको कपडाबाहेक केही रहेन

३० कात्तिक, पोखरा । पोखरा महानगरपालिका-२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ । दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको आश्रम सञ्चालक सुशील गोदारले जानकारी दिए । घर भाडामा लिएर अपांगता मैत्री समाजले सञ्चालन गरेको आश्रम, बिक्री गर्न राखिएका सामग्री, लत्ताकपडा र नगदसमेत जलेर नष्ट भएको छ । […]

देउसीभैलोबाट उठेको रकमले आँखा नदेख्ने विद्यार्थीलाई एक छाक खाना

पाल्पा – पाल्पामा देउसीभैलोबाट उठेको रमकले आँखा नदेख्ने विद्यार्थीलाई एक छाक खाना खुवाइएको छ । विशाल बजार तानसेन पाल्पाको देउसीभैलो समूहले दमकडा नमुना विद्यालयका आँखा नदेख्ने २४ जना विद्यार्थीलाई एक छाक खाना खुवाएको समूहका संयोजक बृहस्पति राना मगरले जानकारी दिनुभयो । देउसीभैलोबाट उठेको एक लाख बढी रकमबाट छुट्याएको १६ हजार रुपैयाँ दृष्टिविहीन विद्यार्थीलाई खाना खुवाउँदा खर्च भएको जानकारी दिँदै संयोजक रानाले अन्य पैसासमेत यस्तै सामाजिक हितमा खर्च गरिने बताउनुभयो ।  कार्यक्रममा सहभागी विशाल बज...