साथीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय सविन तामाङ छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।  मादक पदार्थ सेवन (मापसे) गरी उनीहरूबीच झैँझगडा हुँदा सविनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको […]

सम्बन्धित सामग्री

साथीको हत्या आरोपमा पक्राउ

सभापोखरी गाउँपालिका २ मा साथीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सभापोखरी २ ज्यामिरेका २९ वर्षीय रविन चाम्लिङ राईको हत्या गरेको अभियोगमा २६ वर्षीय सहनसिं राई पक्राउ परेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

साथीको हत्या अभियोगमा पाँच जना कारागार चलान

भोजपुर- माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ ।  भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँक...

साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

भोजपुर– भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ । भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही […]

तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या, तीन जना पक्राउ

झापा – तास खेल्ने क्रम भएको विवादमा साथीको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । झापा, अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका– ११ स्थित […]

साथीको हत्या गरेको अभियोगमा पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतिपुरबाट एक जना पक्राउ परेका छन् ।  आफ्नै साथीको हत्या गरेको अभियोगमा कैलारी गाउँपालिका-४ के गाउँ घर ठेगाना बताउने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । मोतीपुरमा डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढीमन ३६ वर्षीय विशाल बुढाथोकीको उनले हत्या गरेको प्रह...

सँगै सिकार खेल्न गएका साथीको गोली हानी हत्या गरेको अभियोगमा दुई जना समातिए

काठमाडौंः सैगै सिकार खेल्न भएको साथीको हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुविन लिम्बु रहेका छन्। मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। वैशाख ८ गते बिहान करिब ९…

कुटपिट गरी साथीको हत्या गरेको अभियोगमा पक्राउ

कपिलवस्तु । शुद्धोधन गाउँपालिका-३ मेहतिनियास्थित बाबा इँटाभट्टामा काम गर्ने भारत जिल्ला नौबादा बस्ने ६० वर्षीय गंगा मल्लाहको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रन्जित मल्लाहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

साथीको हत्या गरेको आरोपमा दुईजना कारागार चलान

स्याङ्जामा आफ्नै साथीको हत्या गरेको अभियोगमा दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको गल्याङ