काठमाडौँ– मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौँ जिल्ला प्रशासनले कारबाही गरेको छ। बुधबार जिल्ला प्रशासनले काठमाडौँको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आमनागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले जरिवाना तिराएको हो। त्यस्तै प्रशासनले काठमाडौँको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि […]