उत्तर प्रदेशमा आइतबारदेखि लकडाउन, मास्क नलगाउनेलाई १० हजार जरिवाना !

३ वैशाख, काठमाडौँ । युपीमा कोरोना संक्रमण बढ्न थालेपछि उत्तर प्रदेश सरकारले आइतबारदेखि लकडाउन गर्ने घोषणा गरेको छ । राज्‍य सरकारले अत्यावश्‍यक सेवा बाहेकका सवारी आवागमनमा रोक लगाउने, बजार पसल बन्द गराउने भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन् …

सम्बन्धित सामग्री

उत्तर प्रदेशमा आइतबार लकडाउन, मास्क नलगाउनेलाई एक हजार रुपैयाँ जरिवाना

पहिलो पटक मास्क नलगाउनेलाई एक हजार रुपैयाँ, दोस्रो पटक पनि मास्कबिना सोही मान्छे भेटिए १० गुना बढी जरिवाना तिराइने टाइम्स अफ इन्डियाले जनाएको छ।