मास्क लगाएको/नलगाएको हेर्न काठमाडौँमा अनुगमन थालियो (भिडियोसहित)

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल नगर्न निर्देशन जारी गरेको छ। निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई हिड्डुल गर्नेहरूलाई कारबाही गरेको छ । सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरूलाई एक रुपैयाँका दरले जरिवाना तिराइएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला […]

सम्बन्धित सामग्री

काठमाडौँमा हुँदै छ मास्क लगाए/नलगाएको अनुगमनमा तीव्रता

काठमाडौँ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणले मास्क लगाए, नलगाएको अनुगमनलाई तीव्रता दिएको छ। .नेपाल सरकारले व्यक्तिगत रूपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरि ‘तपाईंको मास्क खोइ’ भन्ने अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो। काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिँड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ। जिल्ला प्रशासन कार्यालयका […]