मास्क नलगाउनेलाई जरिवाना नलिनु, सडकमा नउभ्याउनु -सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि प्रहरीले मास्क नलगाउनेलाई जरिवाना अनि घरबाहिर निस्कनेहरूलाई केही समय उभ्याएर होल्डिङमा राख्ने गरेकोमा त्यो काम संवैधानिक र सङ्क्रामक रोग ऐनको व्यवस्थाको प्रतिकूल भएको भन्दै न्यायाधीश […]

सम्बन्धित सामग्री

सर्वोच्चले भन्यो- मास्क नलगाउनेलाई जरिवाना नलिनु, सडकमा नउभ्याउनु

सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ ।