रुपन्देही । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरुबाट भएको हातपात र अभद्रव्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरुले निन्दा व्यक्त गरेका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्रियाशील दलहरुले विहीबार एक प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभाका सदस्यहरु सहभागी कार्यक्रम स्थलमै पुगेर हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गालीगलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिट […]