यातायात कार्यालयका निमित्त प्रमुखसहित सात निलम्बित

साउन - ५ । भारतबाट चोरीका सवारी साधन भित्र्याएर दर्ता गरी सञ्चालन गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरको निर्णयले आज महाकाली अञ्चल...

सम्बन्धित सामग्री

प्रश्नपत्र आउट गरेको आरोपमा एमयूका परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित

१९ पुस, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले प्रश्नपत्र आउट गरेको भन्दै परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरिएको छ । ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा हुनुभन्दा …

एमयूले गर्‍यो परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जनालाई निलम्बन

मध्यपश्चिम विश्वविद्यालय (एमयू) का परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित भएका छन् ।

कहाँ रोकियो भारतबाट आउने मल ?

नेपालले हरेक वर्ष मलको अभाव झेल्दै आएको हो । तर यो वर्ष हाहाकार नै भएको छ । सरकारसँग अहिले मलको मौज्दात नै छैन । उता, मल आयात गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुखसहित चारजना भ्रष्टाचारको आरोपमा निलम्बित छन् । जसले मलका लागि हुने सबै गतिविधिहरू ठप्प छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय के गर्ने, के नगर्ने भन्नेमा अलमलमा छ । भारतबाट डेढ लाख मेट्रिक टन मल खरिद गरी तत्काल गर्जो टार्ने सोच मन्त्रालयले बनाएको थियो । त्यसका जीटुजी सम्झौता पत्रमा हस्ताक्षर गर्न सबै तयारी पुरा भएको थि

छुटको खाद्यान्न विक्रीमा मुछिएका प्रमुखसहित दुई जना निलम्बित

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट हुम्ला शाखाका प्रमुखसहित दुई जना कर्मचारी निलम्बनमा परेका छन् । निषेधाज्ञाका बेला सरकारले खाद्यान्न विक्रीमा दिएको छुट नपाएको गुनासो सम्बन्धमा गरिएको छानविन प्रतिवेदनले छुटमा खाद्यान्न विक्री गरेको प्रमाण नभेटिएको प्रतिवेदन बुझाएपछि थप छानविन गर्नका लागि कर्मचारीलाई ९० दिनका लागि निलम्बन गरिएको हो । लिमिटेडका विक्री विभागका प्रमुख भीम थापाका अनुसार छानविन टोली जिल्लामा पुगेर अध्ययन गर्दा २० प्रतिशत छुटको खाद्यान्न विक्री गरेको प्रमाण कतै नभेटेको प्रतिवेदन दिएकाले कार्यालय प्रमुख निर्मल थापा र नायव सुब्बा भरत

महाकाली अञ्चल यातायात कार्यालय प्रमुखसहित सात कर्मचारी निलम्बित - Naya Patrika

महाकाली अञ्चल यातायात कार्यालयमा अनियमितता – यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात कार्यालयका निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंहसहित आठ कर्मचारीलाई निलम्बन गरेको छ । चोरीको गाडी दर्ता गरी वैधता दिएको...पूरा पढ्नुहोस् »

चोरीका सवारी दर्ता गर्ने यातायात कार्यालयका प्रमुखसहित ७ कर्मचारी निलम्बित

सरकारले यातायात व्यवस्था कार्यालय, महाकालीका निमित्त कार्यालय प्रमुखसहित ७ जना कर्मचारीलाई विहीबार निलम्बन गरेको छ। भारतबाट चोरीपैठारी गरी ल्याइएका १९ थान सवारीसाधन यातायात कार्यालय महाकालीमा दर्ता गरेर सञ्चालन गरेको अभियोगमा कर्मचारीहरुलाई निलम्बन गरिएको हो।