महाकाली अञ्चल यातायात कार्यालय प्रमुखसहित सात कर्मचारी निलम्बित - Naya Patrika

महाकाली अञ्चल यातायात कार्यालयमा अनियमितता – यातायात व्यवस्था विभागले महाकाली अञ्चल यातायात कार्यालयका निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंहसहित आठ कर्मचारीलाई निलम्बन गरेको छ । चोरीको गाडी दर्ता गरी वैधता दिएको...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

चोरीका सवारी दर्ता गर्ने यातायात कार्यालयका प्रमुखसहित ७ कर्मचारी निलम्बित

सरकारले यातायात व्यवस्था कार्यालय, महाकालीका निमित्त कार्यालय प्रमुखसहित ७ जना कर्मचारीलाई विहीबार निलम्बन गरेको छ। भारतबाट चोरीपैठारी गरी ल्याइएका १९ थान सवारीसाधन यातायात कार्यालय महाकालीमा दर्ता गरेर सञ्चालन गरेको अभियोगमा कर्मचारीहरुलाई निलम्बन गरिएको हो।