होटल व्यवसायीले निकाले ‘फेस्टिभल क्यालेन्डर’

२२ चैत, काठमाडौं । सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्रा समेटेर तयार गरिएको ‘फेस्टिभल क्यालेन्डर’ सार्वजनिक गरिएको छ । २०८१ सालको वार्षिक क्यालेन्डर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौंमा विमोचन गरे । होटल एसोसिएसन नेपाल …

सम्बन्धित सामग्री

लुम्बिनीका विहार तथा गुम्बामा व्यावसायिक रुपमा पर्यटक नराख्न माग

लुम्बिनी : लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन्।विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्नाले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धराशायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको भन्दै व्यावसायिक रुपमा पर्यटक राख्ने व्यवस्थामा स्थायी रोक लगाउन व्यवसायीले माग गरेका छन्।लुम्बिनी होटल सङ्घ नेपालले आज (मंगलवार) लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र स्थायी रुपमा समाधान गर्न ठोस का

मर्दी पदयात्रामा शुल्क उठाएको भन्दै पालिकाको सूचना केन्द्रमा तोडफोड

कास्की – मर्दी पदयात्रामा जाने पदयात्रीका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाले शुल्क उठाउन बनाएको सूचना केन्द्रमा तोडफोड भएको छ । पालिकाले शुल्क उठाउँदा पर्यटक घटेको भन्दै पदयात्रा क्षेत्रमा होटल व्यवसाय चलाउँदै आएका व्यवसायीले कार्यालयमा तोडफोड गरेका हुन । उनीहरूले हुमाल (लो क्याम्प) मा रहेको सूचना केन्द्रमा तोडफोड गर्नुका साथै काम काजमा पनि समस्या बनाएको गाउँपालिकाका प्रवक्ता […]

पर्साका प्रजिअलाई होटल व्यवसायीको ज्ञापनपत्र

२५ पुस, वीरगञ्ज । वीरगञ्जका होटल व्यवसायीले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । कोरोना महामारीका कारण थलिएको होटल व्यवसायलाई पुनरुत्थानका लागि राति १२ बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने माग उनीहरुको छ । सरकारले संघीय राजधानी काठमाडौं लगायत देशका महानगरपालिका तथा महत्वपूर्ण पर्यटकीय स्थलहरुमा कार्यविधिका आधारमा होटल तथा पर्यटन व्यवसायहरु २४ […]

सीमानाकामा कोरोनाको हाउगुजी

वीरगन्ज, असोज १ । सरकारको लापरबाहीका कारण वीरगन्ज क्षेत्रमा सञ्चालनमा रहेका २० अर्बको होटल व्यवसाय धराशयी बन्दै गएको छ । वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले सरकारले सीमानाकालाई सहज नबनाइदिएका कारण व्यसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता जनाएका छन् । कोरोनाको हाउगुजी देखाएर सरकारले सीमानाका बन्द गरेपछि वीरगन्ज नाका भएर आउने मुख्य […]

कर्णालीका होटल व्यवसायीद्वारा राहत माग

सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् । होटल व्यवसायी सङ्घ सुर्खेतले आज कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटेल व्यवसायलाई उकास्न राहतको माग गरेका हुन् ।     कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष गारख रावतले जानकारी दिए ।

रेस्टुरेन्ट तथा होटल व्यवसाय भौतिक रूपमै सञ्चालन गर्न दिन माग

काठमाडौँ– कोरोना महामारीका कारण बन्द अवस्थामा रहेका रेस्टुरेन्ट तथा होटल व्यवसाय भौतिक रूपमा सञ्चालन गर्न दिनुपर्ने व्यवसायीले माग गरेका छन्। होटल व्यवसायीले कर्मचारीको तलबदेखि बहाल तिर्न कठिनाइ भएको बताएका छन्। कतिपयको आफ्नो घर जग्गा भए पनि ९५ प्रतिशत रेस्टुरेन्ट व्यवसायीले भाडा तिरेर व्यवसाय सञ्चालन गर्दै आएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले जनाएको छ। […]

कोरोना कहरः हुम्लाको होटल व्यवसाय जोखिममा

सिमकोट– मानसरोवर कैलाश यात्राका लागि लक्षित गरेर निर्माण भइ सञ्चालनमा आएका हिल्सा र सिमकोटका होटेलहरुको लगानी जोखिममा परेको व्यवसायीले बताएका छन्। ठूलो धनराशी लगानी गरी सञ्चालनमा आएका होटेलहरु कोरोनाको कारण लगातार बन्द गर्नुपर्ने भएपछि व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। सिमकोटस्थित होटेल कैलाशका सञ्चालक रिन्जिन लामाले दुई वर्ष लगातार होटेल बन्द गर्नु परेपछि निक्कै चिन्ता थपिएको […]

कोरोना कहरमा कर्णालीको व्यावसायिक क्षेत्र

पहिलो चरणको कोभिडले कर्णालीका होटल–व्यवसाय, उद्योग–कलकारखाना करिब नौ–दस महिना पूर्णरूपमा बन्द भए । त्यतिबेला सरकारले व्यवसायीको राहतका लागि भनेर ब्याज मिनाहा गर्ने, घरभाडा मिनाहा गर्ने, व्यवसायीको ब्याज सरकारले तिरिदिनेजस्ता राहत प्याकेज ल्यायो । तर, उक्त राहत प्याकेज कर्णालीका अधिकांश व्यवसायीले पाउन सकेनन् भने धेरैले ब्याज अनुदान पाउन बैंकमा समन्वय गर्ने कुरासमेत थाहा पाएनन् । केही […]

कोरोनाले फेरि थला पर्यो होटल व्यवसाय

गत वर्ष कोरोनाको महामारीका कारण ९/१० महिना घाटा व्यहोरेका जुम्लाका होटल व्यवसायी भर्खर लयमा फर्किन थालेका थिए । पर्यटकहरुको चहलपहल पनि बढ्न थालेको थियो । व्यवसाय लयमा फर्कन थालेसँगै जुम्लाका व्यवसायीले होटलमा करोडौं लगानी समेत गरेका थिए । जुम्लाको कान्जिरोवा, स्टार मानसरोवर लगायतका होटलहरुले करोडौ लगानी गरेर होटल विस्तारको कामसमेत अघि बढाएका थिए ।पहिलो चरणको […]

खानेपानीको अभावले होटल व्यवसाय संकटमा

२३ पुस, बैतडी . खानेपानीको अभावमा बैतडीमा होटल व्यवसाय संकटमा परेको छ । महाकाली राजमार्ग र दशरथचन्द राजमार्गको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित रहेको सतबाँझ बजारका होटल व्यवसायीले पानीको अभाव झेलीरहेका छन् । विसं २०६७ मा निर्माण सम्पन्न भएको खानेपानी आयोजना एक वर्ष नबित्दै बिग्रिएपछि पानीको हाहाकार भएको हो । योजना बनेको वर्ष …