ई-स्पोर्ट्स संघको वार्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौं । ई-स्पोर्टस् संघको वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको छ । संघले पत्रकार सम्मेलनमार्फत आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । कुनै पनि खेल र खेलाडीको विकास र प्रवर्द्धनको मुख्य आधार भनेकै सम्बन्धित खेलको व्यवस्थित क्यालेन्डर रहेको विषयलाई आत्मसात गर्दै चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम तयार पारिएको अध्यक्ष अन्जन धमलाले जानकारी दिए । ‘संघ स्थापनाको तेस्रो […]

सम्बन्धित सामग्री

ईन्टर कलेज ई स्पोर्ट्स पुसमा हुने

ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप पुस २६ र २७ गते आयोजना हुने भएको छ।

ईन्टर कलेज ई स्पोर्ट्स पुसमा हुने

ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप पुस २६ र २७ गते आयोजना हुने भएको छ।

ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप असारमा

ई स्पोर्ट्स संघ नेपालले पहिलो राष्ट्रिय च्याम्पियनसिप असारमा गर्ने भएको छ।

ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप असारमा

ई स्पोर्ट्स संघ नेपालले पहिलो राष्ट्रिय च्याम्पियनसिप असारमा गर्ने भएको छ।

तीन नेपाली बने ई–स्पोर्ट्सका रेफ्री

७ पुस ,काठमाडौं । नेपालका तीन जना ई-स्पोर्ट्सको रेफ्री बनेका छन् । इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले वर्ल्ड ई–स्पोर्ट्स समिट २०२३ को अवसरमा दक्षिण कोरियाको बुसानमा हालै आयोजित वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा नेपालका तीन जना प्रतिनिधिले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका छन् । आईईएसएफद्वारा भौतिक उपस्थितिमा पहिलोपल्ट आयोजित कार्यक्रममार्फत् रेफ्री लाइसेन्समा […]

खल्ती मार्फत ‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्सक’ रजिष्ट्रेसन गर्न सकिने

खल्तीले ई स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट गेम्सको सहकार्यमा ‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टुर्नामेंटको रजिष्ट्रेशन सुविधा उपलब्ध गराउने भएको छ । सो रजिष्ट्रेशन सुविधा साउन ३० गतेसम्मको लागि उपलब्ध हुने बताइएको छ । साउन ३० देखि सुरु हुने यस टुर्नामेंटमा डोटा २, पब जी, स्ट्रिट फाईटर […]

नेपालमा ई-स्पोर्ट्स पूर्वाधार बनाउन वर्ल्डलिङ्क र पब्जीले साझेदारी गर्ने

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क र प्लेयर अननोन्स ब्याटलग्राउन्ड (पब्जी मोबाइल) ले ई-स्पोर्ट्स पूर्वाधार निर्माणका लागि साझेदारी गर्ने भएका छन्।...

पब्जी विश्वकपको फाइनलमा नेपाली टिम टिटुके ई-स्पोर्ट्स र डीआरएस गेमिङ

नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) र ट्रेन टु किल (टिटुके) ई-स्पोर्ट्स पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) को फाइनलमा पुगेका छन् । पीएमजीसीको ग्रुप स्टेजबाट टिटुके ई-स्पोर्ट्स र लास्ट चान्स स्टेजबाट डीआरएस गेमिङ फाइनलमा पुगेका हुन् ।आईतबार भएको खेलमा १११ पोइन्ट्स जोड्दै डीआरएस गेमिङ उत्कृष्ट ५ भित्र पर्न सफल भएको थियो भने टिटुके २१४...

समस्या होइन, भविष्य बन्न सक्छ ई-स्पोर्ट्स

सुबास हुमागाईं, काठमाडौं पछिल्लो समय विश्व बजारमा जस्तै ई-स्पोर्ट्सको लोकप्रियता नेपालमा पनि बढ्दो छ । विशेषगरी टिनएज र युवा पुस्तामाझ यसको प्रभाव अत्याधिक छ । व्यावसायिक रुपमा नै जरो गाड्न सुरु गरिसकेको ई-स्पोर्ट्सबारे सबै पक्षमा उचित जानकारी नहुँदा यसले केहि समस्या पनि निम्त्याएको छ । ई- स्पोर्ट्स अर्थात् इलेक्ट्रोनिक स्पोर्ट्स । विद्युतीय माध्ययममा खेलिने खेलकुदमा […]

ई–स्पोर्ट्स च्याम्पियनसिपमा पाँच स्पर्धा

नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) ले पाँच खेल समावेश गर्दै ‘नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिप’को तेस्रो संस्करण असार २३ देखि २३ गतेसम्म आयोजना गर्ने भएको छ । कोभिड–१९ महामारीका कारण तीन वर्षयता पहिलोपल्ट गर्न लागिएको च्याम्पियनसिपका विजेताले विश्व च्याम्पियनसिप छनोट खेल्नेछन् ।