तुलसीपुर । दाङ जिल्ला अदालत घोराहीमा कार्यरत तहसिलदार निरन्जनबाबु पाण्डेले अदालतकी सेवाग्राही महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेको छ । घोराही १७ मा डेरा गरी बस्ने पीडित महिलाले सामाजिक सन्जालमा पाण्डेले बलात्कारको प्रयास गरेको आरोप लगाएकी हुन् । जिल्ला अदालतको क्वाटरभित्र लगेर मुद्दामा मेलमिलाप गराइदिने भनेर आफूलाई बलात्कारको प्रयास गरेको आरोपसहितको भिडिओ सक्षम युवा नामको […]