सामाजिक सुरक्षा काेषबारे राेजगारदातालाई अभिमुखीकरण तालिम

माेरङ- नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले सामाजिक सुरक्षा कोषबारे रोजगारदातालाई अभिमुखीकरण तालिम दिएको छ। बिहीबार विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा कोषका उपनिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा कोषको अवधारणाबारे जानकारी गराए। कार्यक्रममा उपनिर्देशक रेग्मीले हालसम्म मुलुकमा लागू भएका सामाजिक सुरक्षा कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षालगायतका विषयमा जानकारी गराए। कार्यक्रममा महासंघका सहायक निर्देशक हरि पौडेलले सामाजिक […]

सम्बन्धित सामग्री

अभिमुखीकरण तालिम नयाँ कार्यविधि, कार्यान्वयनमा लैजान सहमत

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने पूर्वप्रस्थान अभिमुखीकरण तालिम दोस्रो संशोधित कार्यविधि अनुसार सञ्चालन गर्ने विषयमा सरोकारवाला संस्थाहरूले प्रतिबद्धता जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान तालिम प्रदायक संस्था र अन्य सरोकारवाला संस्थाका प्रतिनिधिसँग गरेको छलफलमा सहभागीले नयाँ कार्यविधि अनुसार तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालयका अनुसार अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ को दोस्रो संशोधनमा गरिएका प्रावधान बिस्तारै कार्यान्वयनमा लैजाने विषयमा तालिम प्रदायक संस्थाहरू सहमत भएका छन् ।

अभिमुखीकरण तालिम नलिई विदेश जाने कामदार संख्या शून्यमा झार्ने निर्णय

१२ माघ, काठमाडौं । विदेश जाँदा अभिमुखीकरण तालिममार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचना नपाई वैदेशिक रोजगारीमा जाने कामदार संख्या शून्यमा झार्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शुक्रबार आयोजित अन्तक्रियाले उक्त निर्णय गरेको मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए । बैठकले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य पूर्वप्रस्थान अभिमुखीकरण तालिम […]

मापदण्ड अनुसार छैन वैदेशिक रोजगारी अभिमुखीकरण तालिम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिम मापदण्ड अनुसार संचालन नभएको बताएको छ । विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन अनुरोध गर्दै देशभर गरेको अनुगमनका क्रममा अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको जनाएको हो । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा …

वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ । अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो […]

वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने

काठमाडौँ,१२ पुष । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ । अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन […]

वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँले आग्रह गरेको छ। वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ। अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो। काठमाडाैँ उपत्यकासहित […]

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य तालिम लिनुपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ।...

पुनः वैदेशिक रोजगारीमा जाँदा अभिमुखीकरण तालिम लिन नपर्ने

एक पटक वैदेशिक रोजगारी गएर घरबिदामा आई फर्किने र उही रोजगारीमा जाने कामदारले अनिवार्य अभिमुखीकरण तालिम लिनुनपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही सातादेखि लागू हुने गरी उक्त नियम हटाएको जानकारी दिएको हो ।