१२ माघ, काठमाडौं । विदेश जाँदा अभिमुखीकरण तालिममार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचना नपाई वैदेशिक रोजगारीमा जाने कामदार संख्या शून्यमा झार्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शुक्रबार आयोजित अन्तक्रियाले उक्त निर्णय गरेको मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए । बैठकले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य पूर्वप्रस्थान अभिमुखीकरण तालिम […]