पुटिनसहित २० विश्व नेताहरुसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति

बेइजिङ । युक्रेन र रुसलाई लिएर तनाव चुलिएको बेला रुसी र चिनियाँ राष्ट्रपतिहरु आज भेटवार्ता गर्दैछन् । दुईवर्षपछि शुक्रबार चिनियाँ राष्ट्रपति कुनैपनि विश्व नेतालाई प्रत्यक्ष भेट्न लागेका हुन् । आजदेखि सुरु हुने बेइजिङ ओलम्पिकमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ आउने कार्यक्रम छ । सो अवसरमा चिनियाँ समकक्षी सी जिनपिङसँग उनको भेटघाट हुनेछ । […]

सम्बन्धित सामग्री

आणविक युद्ध रोक्न चिनियाँ राष्ट्रपति सीको विश्व नेतासँग आह्वान

चीनका राष्ट्रपति सी जिनपिङले विश्व नेतासँग युरेसियामा (युरोप र एसिया) आणविक हतियारको प्रयोग रोक्न आह्वान गरेका छन् । शुक्रबार बेइजिङमा जर्मन चान्सलर ओलाफ शोल्जसँग भेटपछि राष्ट्रपति सी जिनपिङले उक्त टिप्पणी गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ ।‘अन्तर्राष्ट्रिय समुदायले आणविक हतियारको प्रयोग वा प्रयोगको धम्कीको संयुक्त रूपमा विरोध गर्नुपर्छ । साथै युरेसिया क्षेत्रमा आणविक संकट रोक्नको लागि आणविक हतियार प्रयोग नगर्न र आणविक युद्धविरूद्ध वकालत गर्नुपर्छ,’ सीले भने ।यु

पश्चिमी शक्तिले प्रतिबन्धमार्फत विश्व अर्थतन्त्रलाई सशस्त्रीकरण गरेको चीनको आरोप

चिनियाँ राष्ट्रपति सी जिनपिङले पश्चिमी शक्तिले प्रतिबन्धमार्फत विश्व अर्थतन्त्रको ‘सशस्त्रीकरण’ गरेको आरोप लगाएका छन् । उनले बढ्दो वित्तीय चुनौतीमाझ एकताको लागि आह्वान समेत गरेका छन् ।  बुधबार साँझ ब्रिक्स सम्मेलनमा भिडियो सम्बोधन गर्दै उनले विश्व अहिले महामारी तथा नयाँ ‘सुरक्षा चुनौतीबाट’ बाहिरिने संघर्षमा रहेको बताए । ‘युक्रेन युद्ध विश्वको लागि अर्को चेतावनी हो । यसले कथित ‘सबल हैसियत’ माथिको अन्धविश्वास र सैन्य गठबन्धन विस्तार गर्ने प्रयास

चिनियाँ राष्ट्रपति सी तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका रहेका छन् ।  सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको छ । विश्व महाशक्ति राष्ट्र बन्ने चीनको लक्ष्य भएको तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने  मौका खोजिरहेका छन् ।  यसैवर्ष हुने चिनियाँ कम्युन

चिनियाँ राष्ट्रपति सी र अमेरिकी समकक्षी बाइडेनबीच वार्ता

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बहुप्रतिक्षित भर्चुअल वार्ता भएको छ। वार्तामा चिनियाँ राष्ट्रपति सीले अमेरिकासँगको सम्बन्ध सकारात्मक दिशामा लैजान चीन तयार रहेको बताएका छन्।  सीले एक–अर्को देशको सम्मान र स्थिर दुई पक्षीय सम्बन्धमा जोड दिएका छन्। साथै उनले दुई देशबीचको संवाद बढाउन र चुनौतीको सामना गर्न मिलेर अघि बढ्नुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ।  सीले विश्व कोरोना महामारी तथा जलवायु परिवर्तनको असरका कारण संकटमा रहेको बताएक

जि-२० सम्मेलनमा चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिका यस्ता छन् कारण

अहिले इटलीको राजधानी रोममा औद्योगिक राष्ट्रहरूको संगठन जि-२० को सम्मेलन भइरहेको छ। यसैगरी बेलायती सहर ग्लास्गोमा राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) चलिरहेको छ।चिनियाँ राष्ट्रपति सी चिनफिङ यी दुवै सम्मेलनमा अनुपस्थित छन्। यस्तै ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को सम्मेलन भारतमा हुनुपर्ने थियो तर सम्मेलन भर्चुअल नै भयो।ताजिकिस्तानको राजधानी दुसान्बेमा भएको संघाई सहयोग संगठन (एससिओ) को सम्मेलनमा पनि राष्ट्रपति सी गएनन्। तर यी सम्मेलनमा उनीमात्र नभएर

चिनियाँ राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

वेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र चिनियाँ राष्ट्रपति सि चिन पिङबीच कुराकानी भएको छ । आसन्न कोप–२६ को पूर्वसन्ध्यामा दुई प्रभावशाली मुलुकका शीर्ष नेताहरू बीचमा टेलिफोनमा कुराकानी भएको हो । उनीहरूबीचमा जलवायु परिवर्तन र त्यसका असरहरू न्युनिकरण गर्न ठोस कदम चाल्नु पर्ने विषयमा कुराकानी भएको जनाइएको छ । विश्व व्यापार तथा आर्थिक सहकार्य, सुरक्षा, मानव अधिकारलगायतका विषयमा पनि दुई शीर्ष नेताले छलफल गरेकाे समाचारमा जनाइएकाे छ ।

चीनलाई दक्ष र नवीन सिर्जनाका लागि विश्व केन्द्र बनाउने राष्ट्रपति सीको भनाइ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा गुणस्तरीय कार्यशक्ति विकास गर्ने र चीनलाई व्यावसायिक प्रतिभा र नवप्रवर्तनको प्रमुख विश्व केन्द्रमा निर्माण गर्ने कार्यलाई तीव्रता दिने रणनीतिलाई कार्यान्वयन गर्ने प्रयासमा जोड दिएका छन्। दुई दिन लामो केन्द्रीय दक्षता कार्य सम्मेलनको समापन गर्न बेइजिङमा आयोजित कार्यक्रममा उनले दक्षता, विश्व शीर्ष विज्ञान तथा प्रविधि, आर्थिक विकास, राष्ट्रिय […]

हामी विश्वमा आधिपत्य खोज्दैनौं : चिनियाँ राष्ट्रपति

२२ असार, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कहिले पनि संसारमा आधिपत्य, प्रभाव क्षेत्र र विस्तार नखोज्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको राजनीतिक दलहरुको विश्व सम्मेलनलाई सम्बोधन गर्दै सीले चीन जहिले पनि विकासोन्मुख संसारको एउटा सदस्यको रुपमा रहने बताए । उनले सबै मानव समुदायको हित सुनिश्चित गर्ने बाटोमा कुनै पनि मुलुक […]