२७ असोज, काठमाडौं । नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने घोषणा गरेको छ । रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला युक्रेनको हवाई सुरक्षालाई अझ मजबुत बनाउन भन्दै नेदरल्याण्ड्सले हतियार सहयोग गर्ने घोषणा गरेको हो । यसअघि अमेरिका र जर्मनीले पनि युक्रेनलाई सहयोगको घोषणा गरेका थिए । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले अमेरिका र […]