कांग्रेस मतगणना अपडेट ३१२० : गननले कटाए २ हजार मत, विश्वप्रकाश पनि जीततर्फ अग्रसर

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् । ३१२० मत गन्दा गगनले २०३७ मत प्राप्त गरेका छन् । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १२५५, डा. प्रकाशशरण महतले १०२४, प्रदीप पौडेलले ९३५, मीनेन्द्र रिजालले ५४६ र डा. राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन् । ​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटा सम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ । सभापति र उपसभापति पदको मतगणना भने यसअघि न...

सम्बन्धित सामग्री

झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित पक्का

काठमाडौं : झापा १ मा कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा जित नजिक पुगेका छन्। ६७ हजार ८३१ मत गनिसक्दा उनको पक्षमा ३३ हजार ३९४ मत परेको छ। एमालेका अग्नि खरेलले २१ हजार १६ मत पाएका छन्। ८१ हजार ७६४ खसेको मतमा अब १३ हजार ९३३ गन्न बाँकी छ। पछिल्लो अपडेटअनुसार शर्मा…

कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगे विश्वप्रकाश

काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरुले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् । सोही क्रममा कांग्रेस उम्मेदवारको […] The post कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगे विश्वप्रकाश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगे विश्वप्रकाश

काठमाडौं – आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको कांग्रेस उम्मेदवारको बन्दसूची बुझाउन विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरुले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् । सोही क्रममा कांग्रेस उम्मेदवारको बन्दसूची […]

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा - १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं : झापा क्षेत्र नम्बर १ कांग्रेसले यस क्षेत्रबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको छ। बिहीवार बसेको कांग्रेस क्षेत्रीय कार्यसमिति बैठकले शर्मालाई उम्मेदवारका लागि सिफारिस गरेको हो। मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा झापा १ बाट शर्माको मात्रै एकल नाम…

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

काठमाडौं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र पक्षले कारबाही गरेका संयोजक मिलन पाण्ड र कांग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा कांग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाइ दिने काम भएको उनले बताएका छन् । लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व […] The post कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जन्मदिनमा विश्वप्रकाश शर्माको उद्घोष : अब कांग्रेस पहिलो शक्ति

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०७९ सालमा हुने निर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा उदाउने उद्घोष गरेका छन्। यसै वर्ष हुने स्थानीय निर्वाचन र अर्को वर्ष हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो पार्टीका रुपमा आउने दाबी उनले गरेका हुन्।  शर्माको ५१ औं जन्मदिनको अवसरमा थापागाउँमा आयोजित कार्यक्रममा उनले सबै उमेर…

अब आधुनिक कांग्रेस बन्छ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब आधुनिक कांग्रेस बन्ने बताएका छन्।...

महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्माले भने– अब आधुनिक कांग्रेस बन्नेछ

कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब आधुनिक कांग्रेस बन्ने बताएका छन् । महामन्त्री निर्वाचित भएपछि बिहीबार सानेपास्थित पार्टी कार्यालयमा शर्माले आफ्नो जित केवल एउटा व्यक्तिको जित नभई बदलिएको कांग्रेस र...

हाम्रो जितले सिंगो कांग्रेस रूपान्तरणको यात्रामा गइसक्यो : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसको नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जितले सिंगो कांग्रेसको रुपान्तरित यात्रा सुरु भएको बताएका छन्। महामन्त्रीमा निर्वाचित भएपछि शर्माले सञ्चारकर्मीहरूसँग भने, ‘यो कुनै व्यक्ति वा गुटको विजय होइन। अब सिंगो कांग्रेसलाई रूपान्तरित गर्ने अभियान सुरु भइसकेकाे छ।’ सुदृढ कांग्रेस बनाउने उद्घोष गर्दै अब पार्टी कांग्रेस रुपान्तरित र आधुनिक भएर जाने दाबी गरे। ‘यो जितपछि म धेरै उत्साही भएका छाैँ। म शहीदहरूलाई सम्झेर सपथ लिन्छु।

कांग्रेस महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता रहेका शर्मा १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका हुन् । शर्माको संक्षिप्त जीवनी : युवा नेता विश्वप्रकाश शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन […] The post कांग्रेस महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा को हुन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.