हिमालयन बैंकको दुई शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले दुई वटा शाखा स्थानान्तरण गरेको छ । सिभिल बैंकसँग मर्ज गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखा र धनुषा जिल्ला, मधेश प्रदेश, भानु चोकस्थित जनकपुर शाखा – २ लाई स्थानान्तरण गरी आजदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको हो । बैंकले ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जावलाखेल […]

सम्बन्धित सामग्री

हिमालयन बैंकको गोंगबु शाखा हात्तीगौंडामा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गोंगबु शाखालाई बूढानीलकण्ठस्थित हात्तीगौंडामा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेसँगै नजिकका शाखा सञ्जालहरुलाई अन्यत्र स्थानन्तरण गर्ने क्रममा सो शाखालाई हात्तीगौंडा स्थानन्तरण गरिएको बैंकले जनाएको छ । २७ फागुनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले सो शाखाको उद्घाटन गरेका हुन् । यसैगरी बैंकको कावासोती शाखालाई पनि नवलपुरको गोछडामा […]

लुम्बिनी विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

लुम्बिनी विकास बैंकले ग्राहकलाई सहजताका लागि सुनसरीको इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको छ ।साबिकको इनरुवा शाखा भन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको बैंकले जनाएको छ । उक्त शाखा इनरुवा नगरपालिका–१, देवानगन्ज रोडस्थित गोलचोकमा स्थानान्तरण भएको छ ।सो शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले उद्घाटन गरेका छन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको शाखा नक्सालमा स्थानान्तरण

स्ट्यान्डर्ड चार्टर्ड बैंकले काठमाडौंस्थित लाजिम्पाटमा रहेको शाखा नक्सालमा नारायण चौरमा स्थानान्तरण गरेको छ ।स्थानान्तरण गरिएको शाखाको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उद्घाटन गरिन् । स्थानान्तरण गरिएको शाखा उद्घाटनको अवसर पारेर सो शाखाबाट खाता खोल्दा विभिन्न अफर योजना ल्याएको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको मुक्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ ।सो शाखाको बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र उद्योग बाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकाटीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । शाखा उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख उपस्थित थिए । बैंकका प्रमुख […]

महालक्ष्मी विकास बैंकको परासी शाखा जिल्ला प्रशासन रोडमा स्थानान्तरण

काठमाडौं, २७ चैत्र । महालक्ष्मी विकास बैंकको परासी शाखा जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । बैंकको शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट उक्त स्थानमा सारिएको हो । एक विशेष कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व गृह राज्य मन्त्रि देवेन्द्र राज कंडेल संयुक्त रुपमा गरेका हुन् । शाखाको उद्धघाटन […]

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण

काठमाडौँ – महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका– ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ। बैंकका सञ्चालक राहुल अग्रवाल र पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको संयुक्त रुपमा समुद्घाटन गरेका हुन्। शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा […]

कामना सेवा विकास बैंकको शाखा कार्यालय दुलेगौडामा स्थानान्तरण

कामना सेवा विकास बैंक लिमिटेडको शाखा कार्यालय दुलेगौंडा स्थानान्तरण गरिएको छ । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.८ ढोर फिर्दीको शाखा कार्यालय आइतबार दुलेगौडा वडा नं. ४ मा स्थानान्तरण गरिएको हो ।ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र बलराम बरालले संयुक्त रुपमा उद्घाटन गरि सेवा सुरु गरिएको छ । यस बैंकले सामाजिक सञ्जाल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्

कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

कामना सेवा विकास बैंककोे नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ दुम्किबास स्थित दुम्किबास शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित भवनदेखि करिव ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा स्थानान्तरण भएको […]

कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

नवलपरासी । कामना सेवा विकास बैंक लिमिटेडको नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंपालिका वडा नं. १ दुम्किबास स्थित दुम्किबास शाखा कार्यालय स्थानान्तरण भएको छ ।बैंकले हाल सञ्चालित भवन देखि करिव ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा स्थानान्तरण भएको जनाएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले उक्त स्थानान्तरित शाखा कार्यालयको उद्घाटन गरे ।

राप्तीको खुरखुरेमा रहेको सिभिल बैंकको शाखा स्थानान्तरण

काठमाडौं । सिभिल बैंकले आफ्नो राप्ती स्थित खुरखुरे शाखा स्थानान्तरण गरेको छ । स्थानान्तर खुरखुरे शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरिन् । उक्त शाखा उद्घाटन गर्दै प्रमुख बरालले बैंकले खुरखुरेमा वित्तीय पहुँच बृद्धि गर्नुको साथै वित्तीय स्तर बढाउन टेवा पु¥याउने विश्वास व्यक्त गरिन् । व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्ज