काठमाडौं, २७ चैत्र । महालक्ष्मी विकास बैंकको परासी शाखा जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । बैंकको शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट उक्त स्थानमा सारिएको हो । एक विशेष कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व गृह राज्य मन्त्रि देवेन्द्र राज कंडेल संयुक्त रुपमा गरेका हुन् । शाखाको उद्धघाटन […]