काबुलमा चार अपहरणकारी मारिए, व्यापारीको उद्धारः प्रहरी
एजेन्सी । अफगान प्रहरीले सोमबार अबेर राति काबुल सहरमा चार अपहरणकारीको हत्या गरेपछि एक व्यापारीको उद्धार गरेको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मङ्गलबार बताएका छन् ।
नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ । संघीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारी अनुसार खोजतलास अबुजाको देई-देई-जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो । त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शंकास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ। “त्यस क्षेत्रमा छापा […]
दुई प्रहरीसहित ६ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाटन उच्च अदालतका एक न्यायाधीशको पीएसओ रुपमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र प्रहरी वृत्त बालाजुमा कार्यरत जवान शिव सुनार रहेका छन् । यस्तै चिनियाँको अपहरणमा संलग्न अन्यमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र बिनोद केसी रहेका छन् । उनीहरुले राजधानीमा आईटीसम्बन्धी व्यवसाय गर्दै आएका चिनियाँ नागरिकलाई बुधबार अपहरण गरेर १ करोड फिरौती मागेको आरोप लागेको छ। फिरौती लिने क्रममा प्रहरीले उनीहरुलाई गएराति पक्र
काठमाडौं : काठमाडौंको सिनामंगलबाट युवक अपहरण गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।एकजना पुरुषलाई अपहरण गरेकै अवस्थामा काठमाडौं प्रहरी परिसर, प्रहरीवृत्त र ट्राफिक प्रहरी गौशालाको संयुक्त टोलीले बिहीबार साँझ करिब ५ बजे उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा सुर्खेत घुमखरी गाउँपालिका ७ घर भएका भक्तपुर सानोठिमी बस्ने २३ वर्षका निरज केसी, चितवन नारायणघाटका २६ वर्षीय सौजन्यसिंह ठकुरी, भक्तपुर थिमिका २४ वर्षीय आशिष कोजु, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ५ का २६ वर्षीय शिवसज्जन वली र सिन्धुपाल
काठमाडौँ । धनुषा प्रहरीले अपहरणमा परेकी ४ वर्षीय बालिकाको उद्धार गर्न सफल भएको छ । भने पाँच अपहरणकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका- ८ का अभिषेक दास छन् । अन्य चार जनाको पहिचान प्रहरीले गोप्य राखेको छ । धनुषाका प्रहरी प्रमुख डिएसपी जितेन्द्र बस्नेतले अपहरणमा संलग्न दाससहित पाँच जना पक्राउ परेको पुष्टि […]
भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भनिएका दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारले अदालतबाट सफाइ पाएपछि प्रहरीको अनुसन्धानमाथि प्रश्न उठ्यो । अनुसन्धानमा त्रुटि भएको आशंकामा छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी चक्रबहादुर सिंह नेतृत्वको समितिले अनुसन्धानमा संलग्न इन्स्पेक्टर सहित ३ जना प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । प्रतिवेदनमा सो मुद्दाको अनुसन्धान गर्ने इन्स्पेक्टर नानिकाजी
कर्णाली, ८ भदौ: दश महिनाको शिशु अपहरण गरी बेपत्ता पार्ने हिमा गाउँपालिका–३ जुम्लाका २६ वर्षीय अभियुक्त दानबहादुर रोकाया । जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ । प्रहरीका अनुसार अभियुक्त रोकायले यही भदौ ३ गते राति ९ः३० बजे शिशु अपहरण गरी बेपत्ता पारेका थिए । तस्बिरः शुरबहादुर सिंह- रासस ‘दश […]
अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई समेत पक्राउ गरेको छ ।पीडितकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिएकी छन् । राजविराजस्थित घरबाट आरोपितले ललाई फकाई झुक्यानमा पारी छलकपट गरी नियन्त्रणमा राखी अपहरण गरेको पीड
भ्याली कोण्ड स्टोरका सञ्चालक अपहरणपछि साढे एक करोड फिरौती असूली गरेको प्रकरणमा संलग्न एक जनालाई १२ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
भारतको दार्जलिङमा नाम परिर्वन गरि ‘प्रकाश’ राखेर बस्दै आएका सर्लाहीका कुमार बुढाथोलीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) सहकुल थापाले बताए ।
२०६५ साल पुष १ गते अपहरण गरि साढे एक करोड फिरौती माग्ने उदय सेठ्ठी र प्रल्लाहद महतको समूहमध्येका एक सदस्य बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
उक्त अपहरणमा संलग्न सेठ्ठ...
काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरणकारी भनेपछि प्रतिपक्षी नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघकी एकजना नेतृ पक्राउ परेकी छन्। खनालको नाम लिएर अपहरणकारी लेखेपछि नेविसंघकी प्रदेश २ की नेतृ रीता रिजाल पक्राउ परेकी हुन्।
रिजाललाई प्रहरीले मंगलबार बारा सिमराबाट पक्राउ गरेर हिरासतमा लिएको ह...
काठमाडौं: काठमाडौको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणमा संलग्न दुई जनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ। अपहरणकारी अजय तामाङ र गोपाल तामाङको प्रहरीको गोली लागी मृत्यु भएको महानगरीय कार्यालय रानीपोखरीका डिआइजी मनोज न्यौपानेले बताए।
डिआइजी न्यौपानेले भने' अपहरणकारीको पिछा गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्ने खोज्दा प्रहरीले