युरोकप अन्तर्गत गएरातिको खेलमा फ्रान्स १–० ले विजयी भएको छ । अलिनाज एरिना रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा जर्मनीका खेलाडीले गरेको आत्मघाती गोल नै फ्रान्सका लागि जित सावित भयो ।खेलको २० औं मिनेट जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गोल गर्न पुगेका हुन् ।यस्तै खेलको ८५ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेको क्रसमा क...