सिंहदरबारमा नयाँ मन्त्रीलाई बधाई दिन भारत र चीनका राजदूतको दौडधुपराष्ट्रपति भवन शीतलनिवासमा सोमबार प्रधानमन्त्री ओली र उनका मन्त्रिपरिषद्का मन्त्रीहरूले शपथग्रहण गरेलगत्तै काठमाडौंस्थित भारतीय र चिनियाँ राजदूतले भेटघाट बढाएका हुन् । यद्यपि चिनियाँ राजदूत छन सङभन्दा पनि भारतीय राजदूत श्रीवास्तवको सक्रियता तीव्र देखिएको छ । ओलीले एक सातामै विश्वासको मत लिने प्रधानमन्त्री केपी...