सामूहिक कोरोना बिमामा सरकारको अनुदान

सरकारले सामूहिक कोरोना बिमामा अनुदान दिने भएको छ । चालू आर्थिक वर्षको बजेटमा गरेको घोषणा अनुसार अर्थ मन्त्रालयले कार्यविधि स्वीकृत गरेपछि कार्यान्वयनमा आएको हो । बिमा समितिले बुधबार पत्रकार सम्मेलन गरी कोरोना बिमामा अनुदान सुरु भएको औपचारिक घोषणा गरेको छ । अनुदान कार्यविधिअनुसार सर्वसाधारणले कोरोना बिमा गर्दा प्रिमियमको ५० प्रतिशत र सरकारी कर्मचारीले पूर्ण अनुदान प्राप्त गर्ने व्यवस्था गरेको छ । अनुदानका लागि भने सामूहिक रुपमा नै बिमा गर्नुपर्नेछ । व्यक्तिगत रुपमा गरिएको बिमामा भने अनुदान उपलब्ध नहुने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।

सम्बन्धित सामग्री

स्वास्थ्य बिमामा गाउँपालिकाको अनुदान

स्वास्थ्य बिमाका बारेमा नागरिकलाई अझैपनि राम्रो जानकारी छैन । बिमाबारे ज्ञान नहुँदा राज्यले दिएको सेवा लिनबाट अझै बञ्चित बन्दै आउनु परेको छ । नेपाल सरकारले ५ जनाको परिवारलाई ३५ सय रुपैयाँका दरले वार्षिक १ लाख बराबरको स्वास्थ्य बिमा गराउँदै आएको छ ।वर्षमा ३५ सय तिर्न नसक्दा स्वास्थ्य उपचारमा लाखौ खर्च गर्न बाध्य भएका नागरिकलाई धनकुटाको […]

कृषि बिमामा शतप्रतिशत अनुदान : तर, किसानलाई जानकारी नै छैन

बाग्लुङ गल्कोटका गन प्रसान सुनार सामान्य कृषक हुन् । एउटा भैँसी पालेका उनले गोलभेडा खेतीका साथै नर्सरी पनि चलाएका छन् । आफ्नो जीवन नै कृषिकर्ममा बिताएका उनलाई कृषि बिमाका विषयमा केही जानकारी...

कृषि तथा पशुपन्छी बिमामा गाउँपालिकाको छुट

मधेश प्रदेशको धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बिमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।बिमा समितिले बिमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रममा गाउँपालिकाको तुल्सीयाही जब्दीमा आयोजना गरेको बिमा सम्बन्धी जनचेतनामूलक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले कृषि बिमामा थप १० प्रतिशत छुट दिने बताए […]

अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले व्यहोरिदिने निर्णय गरेका हुन् । यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बिमामै खर्च हुनेछ ।पालिकाको आन्तरिक आम्दानी दुई करोड पनि छैन । संघ र प्रदेश सरकारको अनुदानमा निर्भर पालिकाले यतिधेरै रकम अनुदान दिने

स्वास्थ्य र पशु बिमामा शतप्रतिशत अनुदान

काठमाडौँ – चाँगुनारायण नगरपालिकाको एउटा वडाले आफ्ना नागरिकलाई स्वास्थ्यदेखि पशु बिमासम्म शतप्रतिशत अनुदान दिएको छ। चाँगुनारायण नगरपालिका–३ झौखेलले आफ्नो नागरिकको स्वास्थ्यमा सहज पहुँच पु¥याउने र पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम लागू गरेको हो। नगरपालिकाले आफ्ना नगरभरिका सबै नागरिकलाई स्वास्थ्योपचारमा पहुँच पु¥याउन ५० प्रतिशत अनुदान प्रदान गरेको छ। चानपा–३ झौखेलले नगरपालिकाबाट आएको ५० प्रतिशत अनुदानमा […]

किसान कृषि तथा पशु बिमामा ८० प्रतिशत अनुदान

सरकारले कृषि तथा पशुजन्य व्यवसायमा किसानलाई आकर्षित गर्न बिमा रकममा ८० प्रतिशत अनुदान दिने भएको छ । यसअघि सरकारले ५० प्रतिशतमात्रै अनुदान दिँदै आएको थियो ।

किसान कृषि तथा पशु बिमामा ८० प्रतिशत अनुदान

सरकारले कृषि तथा पशुजन्य व्यवसायमा किसानलाई आकर्षित गर्न बिमा रकममा ८० प्रतिशत अनुदान दिने भएको छ । यसअघि सरकारले ५० प्रतिशतमात्रै अनुदान दिँदै आएको थियो ।

चाँगुनारायण नगरपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान दिने भएको छ। नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमा गर्ने नगरवासीको कुल लागतमा नगरपालिकाले ५० प्रतिशत अनुदान दिन लागेको हो।नगरवासीको स्वास्थ्यको ख्याल गरी  उक्त निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए। उनले उक्त योजना बैशाख १ दिख लागु भएको जानकारी दिए।उक्त कार्यक्रममा समावेश हुन निवेदन पेश गर्दा परिवारका सबै सदस्यहरूको परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने छ।