कृषि तथा पशुपन्छी बिमामा गाउँपालिकाको छुट

मधेश प्रदेशको धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बिमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।बिमा समितिले बिमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रममा गाउँपालिकाको तुल्सीयाही जब्दीमा आयोजना गरेको बिमा सम्बन्धी जनचेतनामूलक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले कृषि बिमामा थप १० प्रतिशत छुट दिने बताए […]

सम्बन्धित सामग्री

क्षति मूल्यांकनकर्ताको तालिम

कृषि तथा पशुपन्छी बिमा निर्देशिका २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बिमा क्षति मूल्यांकनकर्ताको व्यवस्था तोकिएका जिल्लामा तालिम सम्पन्न भएको छ ।आइएमी जनरल इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्क्षी बिमाका लागि कम्पनीले तोकेका सोलुखुम्बु र ओखलढुंगा जिल्लाका सहभागीहरुलाई तालिम दिएको हो । उक्त तालिममा १५ जना सहभागी भएको आयोजकले जनाएको छ ।क्षति मूल्यांकनकर्ताको तालिमपश्चात कृषि तथा पशुपन्छी […]

आईएमई जनरल इन्स्योरेन्सद्वारा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स सोलुखुम्बु र ओखलढुंगा शाखाको संयुक्त आयोजनामा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ । बिमा समितिको प्रतिनिधिको रोहबरमा आयोजना गरिएको तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । बिमा समितिबाट जारी कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बिमा क्षति मूल्याकनकर्ताको व्यवस्था गर्न तालिमको आयोजना गरेको कम्पनीले जारी […]

कृषि तथा पशुपन्छी बिमा अभिकर्ता तालिम सम्पन्न

बिमा समितिले जारी गरेको कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बिमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बिमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।उक्त तालिमपश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बिमा अभिकर्ताहरुले कम्पनी र ग्राहकबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त […]