काठमाडौं, १ कात्तिक । वाणिज्य र विकास बैंकहरुले ब्याजदर बढाएपछि निक्षेपकर्ताहरु उत्साही भएका छन् । १ कात्तिकबाट लागू हुने गरी झण्डै १२ प्रतिशतसम्म निक्षेपमा ब्याज दिने घोषणापछि निक्षेपकर्ताहरु मालामाल हुने अवस्था बनेको छ । मुद्दतीमा रकम जम्मा गर्नेहरुले झण्डै १२ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । बैंक अनुसार फरक ब्याजदर छ । बैंकहरुले निक्षेपकर्ताका लागि […]