कोरोना भाइरसको ‘उच्च जोखिम’मा बेलायत : बोरिस जोनसन

बेलायताका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस नियन्त्रणका लागि अपनाएका नयाँ प्रावधानहरूले काम गर्न समय लाग्ने बताएका छन्। उनले बेलायत हाल संक्रमणको उच्च जोखिममा रहेको र संक्रमितको मृत्यु दर बढ्दै जाँदा फरकफरक योजनाहरू आवश्यक रहेको बताए। जोनसनका प्रमुख विज्ञ सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले पनि कोरोना संक्रमणलाई तत्काल नियन्त्रणमा लिन नसकिने

सम्बन्धित सामग्री

नयाँ प्रधानमन्त्री चुन्ने तयारीमा बेलायत, ऋषि सुनकको सम्भावना बलियो

७ कात्तिक, काठमाडौं । बेलायत फेरि नयाँ प्रधानमन्त्री चुन्ने तयारीमा छ । र, ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बढी छ । सेप्टेम्बरमा प्रधानमन्त्री बनेकी लिज ट्रसले राजीनामा दिएपछि सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेता खोजी सुरु भएको हो । सेप्टेम्बरमा ट्रससँग पराजित भएका सुनकसँगै बोरिस जोनसन र पेनी मोर्डन्ट दलको नेता बन्ने दौडमा देखिएका थिए […]

जब बेलायती प्रधानमन्त्री अचानक युक्रेन पुगे

काठमाडौं । हालैमात्र विश्वासको मत पाएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन शुक्रबार अचानक युक्रेनको राजधानी किभ पुगेर युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् । गत फेब्रुअरीमा रुस र युक्रेन युद्ध सुरु भएयता जोनसनको यो दोस्रो युक्रेन भ्रमण हो । भेटवार्तामा बोरिसले बेलायत र नेटोले युक्रेनलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् […]

गुजरातमा बोरिस जोनसन, शुक्रवार मोदीसँग नयाँ दिल्लीमा वार्ता

काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोनसन दुई दिने भ्रमणको सिलसिलामा भारतको गुजरात पुगेका छन्। बिहीवार उनी गुजरातको अहमदावाद पुगेका हुन्। भारतलाई विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रिक राष्ट्र भन्दै उनले बेलायत र भारतको साझेदारीले धेरै कुराहरु हासिल गर्न सक्ने बताएका छन्। आज अहमदावादको गान्धी आश्रम पुगेर महात्मा गान्धीको अर्धकदको शालिकमा माल्यापर्ण समेत गरेका…

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स र काउन्टरमा नयाँ त्रिपक्षीय सहयोग शुरु गर्न आज प्रतिबद्ध  रहेको बताएका छन् ।सेप्टेम्बर २०२१ मा अयुकुस (AUKUS) भनेर चिनिने सुरक्षा गठबन्धन गठन गर्ने तीन राष्ट्रका नेताहरूले  सहयोगका न

बेलायत र सहयोगी देशले रुसको कारवाहीको निर्णायक जवाफ दिनेछन् : बोरिस जोनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायत र उनका सहयोगी देशले रुसको कारवाहीको निर्णायक जवाफ दिने बताएका छन् ।प्रधानमन्त्री बोरिस जोनसनले उनी युक्रेनमा जे भइरहेको छ आफू त्यसमा हैरान भएके बताएका छन् ।उनका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै कारण बिना हमला सुरु गरेर रगत बगाउने र विनासको बाटो रोजेका छन् ।बोरिस जोनसनले आफूले युक्रेनका राष्ट्रपतिसँग कुराकानी गरेको र रुसको यो कारवाहीमा कस्तो जवाफ दिने भनेर आफ्ना सहयोगीसँग विचार विमर्श गरेर निर्णय लिइने बताएका छन् ।

कोरोना संक्रमणबाट मुक्त हुँदै एकमहिना पछि काममा फर्किए बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसलाई जित्दै काममा फर्किएका छन्। संक्रमण मुक्त हुँदै डाउनिङ स्ट्रिट फर्किँदै उनले बेलायत अझै पनि भाइरसको जोखिममा रहेको भन्दै लकडाउन खुकुलो नहुने बताएका छन्। 'हामी यो महामारीलाई पराजित गर्ने सुरुवाती चरणमा मात्रै छौं। यसबेला हामीले धैर्यता गुमाउनु हुँदैन।' नम्बर १० मा सम्बोधन गर्दै उनले