फ्रान्स, जर्मनी र बेलायत, आफ्ना पश्चिमी सहयोगीलाई कसरी हेर्छन् युक्रेनका राष्ट्रपति जेलेन्स्की ?

 युुक्रेनमा रुसको हमलाबीच कुन पश्चिमी देश युक्रेनलाई सहयोग गरिरहेको छ र कसले गरेको छैन, यो विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक अन्तरवार्तामा आफ्नो कुुरा राखेका छन् । द इकोनोमिस्टलाई दिएको अन्तरवार्तामा जेलेन्स्कीले सैन्य सहयोग उपलब्ध नगराएकोमा फ्रान्सका राष्ट्रपति इमानुुयल म्याक्रोको आलोचना गरेका छन् ।उनले भने,‘यस्तो किन ? किनकी उनीहरु रुससँग डराउँछन् ।’ बेलायतका प्रधानमन्त्री बोरिस जोनसन हतियार पठाउन इच्छुक देखिएका छन् । जेलेन्स्कीले थपे,‘इमान्दारीपूर्वक