बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसलाई जित्दै काममा फर्किएका छन्।
संक्रमण मुक्त हुँदै डाउनिङ स्ट्रिट फर्किँदै उनले बेलायत अझै पनि भाइरसको जोखिममा रहेको भन्दै लकडाउन खुकुलो नहुने बताएका छन्।
'हामी यो महामारीलाई पराजित गर्ने सुरुवाती चरणमा मात्रै छौं। यसबेला हामीले धैर्यता गुमाउनु हुँदैन।' नम्बर १० मा सम्बोधन गर्दै उनले