काठमाण्डाै - नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत जुटाउन पहल गने निर्णय गरेको छ ।बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीपकुमार ज्ञवालीले आउँदो २७ गतेको संसद अधिवेशनमा प्रधानमन्त्रीका लागि विश्वासको मत जुटाउन अरु दलसँगको छलफललाई निरन्तरता दिने निर्णय भएको जानकारी दिनुभयो ।प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । मत जुटाउन उहाँले हिजो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमै पुगेर छलफल गर्नुभयो । यस्तै बैठकले राष्ट्रियसभा चुनावमा मतको विश्...