रुपन्देही – भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इञ्जिनियर सुरेश ठाकुर ३६ लाख घुससहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले शनिबार बिहान ३६ लाख घुससहित भैरहवाबाट पक्राउ गरेको हो । अख्तियारले ठाकुरकी श्रीमतीलाई पनि पक्राउ गरेको छ ।
घुस लिएको रकम घरमा लैजाँदै गर्दा उनलाई प...