युवालाई आफ्नो भविष्य उज्वल बनाउन गगन थापाकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्ताहरूलाई आफ्नो भविष्य उज्वल बनाउनतर्फ अग्रसर हुन आग्रह गर्नुभएको छ । शनिबार काठमाडाैंमा आयोजित लुम्बिनी एकेडेमी कलेजको अभिमुखिकरण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हो । त्यस्तै, लुम्बिनी एकेडेमी कलेजका प्रधानाध्यापक रबिन भट्टराईले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै यसवर्ष उज्वल भविष्य निर्माणका लागि विद्यार्थीहरूले सही […]

सम्बन्धित सामग्री

युवाको ज्ञान र सक्रियताले बन्नेछ लोकतन्त्रको भविष्य

युवालाई राजनीतिसँग जोड्नु जुनसुकै दृष्टिकोणले पनि राम्रो हो । यसबाट उनीहरुको आकांक्षा नीतिनिर्माणमा सजिलै अभिव्यक्त हुनेछ।

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आउनुभएको छ । उहाँ […]

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

भोजपुर, ३१ साउन ।भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका […]

युवालाई सूचना प्रविधिमा आकर्षित गराउन सञ्चारमन्त्री कार्कीको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेका छन् । उनले बेथानचोक गाउँपालिका–२ गेल्दुङ्स्थित पार्वती बहुमुखी क्याम्पसको प्रथम भेलालाई आज सम्बोधन गर्दै बदलिँदो परिस्थितिमा सूचना प्रविधिको भविष्य रहेकाले युवालाई यसप्रति आकर्षित गराउनुपर्ने आवश्यकता औँल्याएका हुन् । “सूचना र प्रविधिको क्षेत्रमा मुलुकको भविष्य छ, यस क्षेत्रमा युवालाई आकर्षित गराउन सके बरोजगारीसमेत अन्त्य हुने देखिएको छ”, सरकारका प्रवक्तास

लागुऔषध दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित एक समारोहमा उहाँले उनीहरुलाई दुव्र्यसनबाट बचाउनु सरकारसँगै समाजको पनि उत्तिकै दायित्व भएको धारणा राख्नुभयो । गृहमन्त्री खाणले युवाको सुरक्षित भविष्य र आम नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । लागुपदार्थको दव्र्यसनका […]

लागुऔषध दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो : गृहमन्त्री खाण

काठमाडौँ,१२ असार । गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका छन् । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित एक समारोहमा उनले उनीहरुलाई दुव्र्यसनबाट बचाउनु सरकारसँगै समाजको पनि उत्तिकै दायित्व भएको धारणा राखे। गृहमन्त्री खाणले युवाको सुरक्षित भविष्य र आम नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । […]

लागूऔषध दुर्व्यसनबाट युवालाई जोगाउन सरकार प्रतिबद्ध छ: गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन।

चार वर्ष बित्यो खाडीमा : अहिले भविष्य खोज्दै आफ्नै पखेरीमा !

लमजुङ – परिवारको गर्जो टार्नकै लागि मुटु गाँठो पारी घरदेश छोडी परदेशतर्फको यात्रा गर्ने धेरै छन् । रहर कम, बाध्यता ज्यादा । त्यही बाध्यता र विवशताले परदेश पुर्याउँछ, धेरै नेपाली युवालाई । हातमा सीप र साथमा पैसा नहुँदा देशमा केही सम्भावना नदेखेर विदेशिनेहरुको हुलमा मिसिनुभएको थियो, लमजुङ दोर्दी गाउँपालिका–३, केराबारीका केशवलाल श्रेष्ठ पनि । ‘धन कमाउन, परिवारको मुहारमा खुशी ल्याउन’ उहाँ कलिलै उमेरमा खाडी पुग्नुभयो । चार वर्षसम्म उहाँले आफ्नो उर्जा, समय र श्रम खाडीको तातो बालुवामा प...

भुत्ते बन्दै युवा नेतृत्व

युवालाई देश विकासको आधार तथा सुनौलो भविष्य निर्माणको लागि ज्यादै महत्वका साथ हेरिन्छ । त्यसैले देशका युवालाई अवसरको सुनिश्चित गर्दै जानुपर्छ । हरेक क्षेत्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिकलगायतका विविध क्षेत्रमा नवीन परिवर्तन ल्याउने कार्यमा युवावर्गको भूमिका अहम् रहन्छ । त्यसैले राज्यले युवालाई उद्यमशील र सिर्जनशील बनाई जिम्मेवार नागरिक बनाउन विशेष दायित्व वहन गर्नुपर्छ । […]

झापाका युवालाई मकै थन्क्याउने चटारो

सुरेन्द्र भण्डारीझापा । झापाको बाह्रदशी गाउँपालिकाका युवाहरु कृषि पेशामा आकर्षित भएका छन् । उन्नत जानको बिउ पाउनुका साथै अनुदानको व्यपस्था भएपछि कृषकहरु आकर्षित भएका हुन् । बाह्रदशी गाउँपालिका वडा नम्वर १ भागुडुब्बाका सरोज कार्की कृषि पेशामा भविष्य खोज्दै हुनुहुन्छ । एक दशक अघिदेखि नै कृषि कर्ममा रमाउनु भएका कार्कीले यो वर्ष पनि तीन हेक्टर क्षेत्रफलमा […]