भन्सार छलेर ल्याइएको साढे तीन लाखको सामग्री बरामद

रूपन्देही प्रहरीले भन्सार छलेका विभिन्न प्रकारका सामग्री बरामद गरेको छ।

सम्बन्धित सामग्री

वीरगञ्जस्थित एक ट्रान्सपोर्टमा प्रहरीको छापा, १८ लाखको अवैध कपडा बरामद

वीरगञ्ज – पर्सा प्रहरीले वीरगञ्जस्थित एक ट्रान्सपोर्टमा छापामारी १८ लाख रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएको अवैध कपडा बरामद गरेको छ। भन्सार छलेर कपडा ल्याएर राखिएको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टमा छापा मारेको थियो। सोही स्थान बस्ने गोविन्द वर्णवालको घरमा वीरगञ्ज–८ बस्ने मदन गुप्ताले संचालन गरेको उक्त ट्रान्सपोर्टबाट […]

३२ लाखको अवैध सामान बरामद

जानकी (बाँके), २९ मङ्सिर । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा […]

भन्सार छलेर ल्याइएको २ लाखको सामान बरामद

काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार गेटबाट बिहीबार सशस्त्र प्रहरीले करीब २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा, मोवाईल पार्टस्, हार्डवेयर तथा किराना सामान प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले बरामद गरेको हो।  बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । जुत्ता र […]

१० लाखको मोबाइल बरामद

परासी । अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको १० लाख बढी मूल्य बराबरकाे मोबाइल सोमबार बिहान नवलपरासी प्रहरीले बरामद गरेको छ । भारतको ठूठीबारीबाट मोटरसाइकलमा राखेर परासीतर्फ ल्याउँदै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिका–५ को भगतपुराबाट १० लाख ६२ हजार मूल्य बराबरको ३६ थान मोबाइल बरामद गरिएको जिल्लाप्रहरी कार्यालयका सूचनाअधिकारी डीएसपी भोजराज पाण्डेले बताउनु भयाे । बरामद […]

नवलपरासीमा ट्रकसहित १२ लाखको चिनी बरामद

नवलपरासी । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १२ लाख बढी मूल्य पर्ने चिनीलाई प्रहरीले नवलपरासीको बर्दघाट बजारबाट बरामद गरेको छ । पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट चिनी तस्करी हुने गरेपनि वास्ता नगरिएकोे समाचार इमेज टिभी समाचारमा प्रसारण भएपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीको सक्रियतासँगै दैनिक जसो चिनीसहितका अवैध सामान बरामद हुन थालेका हुन् । […]

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिदै गरेको आर जे १८ जी वी ३७२१ नंको भारतीय कन्टेनर जाँचका क्रममा कागजात नभेटिएपछि चालक शिशराम गोर्सीलाई नियन्त्रणमा लिइएको हो ।आवश्यक कारबाहीका लागि कन्टेरनसहित चालक गोर्सीलाई प्रहरीले मेची भन्सार कार्यालय काँकरभिट

भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद

नवलपुर । भन्सार छली गरेर ल्याइएको करिब पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिए । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० […]

करिब १० लाखको लत्ताकपडा बरामद

झापा : पूर्वी नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब १० लाख मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका–१ स्थित बौद्धमोड नजिकैबाट ९ लाख ७० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। मेचीनगरको तिरिङ र भृकुटी आसपासको सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको ७ पोका कपडा भ्यानचालकले भृकुटीबाट लोड गरेर इँटाभट्टाको बाटो हुँदै बिर्तामोडतर

कारसहित २४ लाखको सामान बरामद

झापा ‍: सशस्त्र प्रहरीले कारसहित २४ लाखको लत्ताकपडा र जुत्ता चप्पल बरामद गरेको छ।काँकडभिट्टा आसपास क्षेत्रबाट भन्सार छलेर नेपाल भित्र्याइएको उक्त लत्ताकपडा र जुत्ता चप्पल सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले शनिबार राति १० बजे बरामद गरेको हो।सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–६ स्थित टोकला चिया बगान अगाडि पूर्वतर्फ गइरहेको बा १५ च २७८४ नम्बरको कारलाई रोकेर चेकजाँच गरेका थिए।कारभित्र प्लाष्टिकको बोरामा प्य

भन्सार छलेर ल्याएको ७६ लाखको औषधि बरामद

१९ भदौ, जनकपुरधाम । सिरहामा भारतबाट भन्सार छलेर ल्याएको ७६ लाख रुपैयाँ बराबरको औषधि बरामद गरेको बताएको छ । लहान नगरपालिका–१९ स्थित कटहा चोकबाट लु १ स ८००७ नम्बरको अटो रिक्सामा ल्याइँदै गर्दा औषधि बरामद भएको प्रहरीले जनाएको छ । चेकजाँच गर्ने क्रममा रिकल–के २–७ १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट ५ […]