एक करोड पँचास लाख बराबरको अवैध सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान  बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो । प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले गत मङ्सिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपम

सम्बन्धित सामग्री

पर्सामा १ महिनाभित्र ५ करोड भन्दा बढीको अवैध सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा ५ करोड ८७ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको जनाएको छ।

झापामा १ करोड रुपैयाँ बढीको अवैध सामग्री प्रहरी नियन्त्रणमा

दमक- झापाको मेचीनगर नगरपालिकामा भन्सार छली गरी नेपाल भित्रिएको १ करोड २६ लाख रुपैयाँ बढीको सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ना. ६ ख ४९०२ नम्बरको ट्रकसहित १ करोड रुपैयाँ बढीको सामग्री मेचीनगर ६ बाट बरामद गरेको हो। प्रहरीका अनुसार काँकडभिट्टा भन्सार छली गरी […]

एक महिनामा एक करोड ५० लाख बराबरको अवैध सामग्री बरामद

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा करिब एक करोड ५० लाख रुपैयाँभन्दा बढी बराबरको अवैध मालसामान  बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैध रूपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो...