तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आर्थिक सहयोग प्रदान गरेको छ ।
सिमकोट – उद्योग वाणिज्य संघ हुम्लाले जाजारकोट भूकम्प पीडितका एक लाख पाँच हजार आर्थिक सहयोग प्रदान गरेको छ। संघका जिल्ला अध्यक्ष नाम्ग्याल तामाङले प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलमार्फत प्रधानमन्त्री राहत कोषमा सो सहयोग प्रदान गरेका हुन्। संघका द्वितीय उपाध्यक्ष रामबहादुर भण्डारीले जाजरकोटमा कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएकाहरूका लागि संघको हुम्ला शाखाद्वारा एक लाख […]
नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनील शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । चुनावका बेला गरेको बाचा पुरा गर्दै डा.शर्माले आफू निर्वाचित भएपछि व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीनवटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् ।सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबरको सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दिलकुमार श्रेष्ठले ब
सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।
काठमाडौं, २६ साउन । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर बिरामीहरुलाई २ लाख ५० हजार सहयोग गरेको छ । आर्थिक स्थिति भएका क्यान्सर बिरामीहरुको निशुल्क रुपमा उपचार गर्दै आएको इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ५० रुपैयाँ नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । सोही क्रममा आइएमई […]
सोल्टी होटलले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडाैंमा सञ्चालन गर्ने किओच–काठमाडाैं बाल अस्पतालका लगि पच्चिस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।...
म्याड्रिड–स्पेनी क्लब रियल म्याड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख युरो सहयोग प्रदान गर्ने भएको छ । हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकाहरुलाई सो सहयोग प्रदान गरिने लालिगाका नेताहरुले जनाएका छन् ।उक्त सहयोग रेडक्रस, राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआर र युक्रेनमा कार्यरत अन्य संगठनहरुमार्फत प्रदान गरिनेछ । राष्ट्रसंघका अनुसार झन्डै २५ लाख युक्रेनीले देश छाडेर विभिन्न छिमेकी देशमा शरण लिइरहेका छन् ।
पूर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले सहयोग प्रदान गरेको छ । संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षक, पूर्व तथा हालका खेलाडीहरु तथा शुभचिन्तकहरुबाट संकलन गरिएको १ लाख ६६ हजार ५ सय ६० बराबरको रकम तथा खाद्यान्न सहयोग संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, प्रशिक्षक रजनी जोशी तथा किरण थापा र पूर्व च्याम्पियन बिकास श्रेष्ठले ललितपुर, बिष्टछापमा बसोबास गर्दै आइरहेकी राणालाई प्रदान गरेको हो ।ब्याडमिन्टनकी पूर्व प्रशिक्षक तथा पूर्व राष्ट्रिय च
पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले ताप्लेजुङको दोभानका आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेका छन् ।
आज आगलागी क्षेत्रको निरीक्षणपछि आफ्नो पहलमा सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा सङ्कलित रु छ लाख नगद आगलागी प्रभावित परिवारलाई प्रदान गरेका हुन् । उनले मेरिङदेन गाउँपालिकामार्फत वितरण हुने गरी उक्त गाउँपालिकाका अध्यक्ष गणेश चोङ्बाङलाई उक्त सहयोग रकम हस्तान्तरण गरे।
राहत वितरण कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसी लगायतको उपस्थिति थियो ।
यसैबीच आग...