सडक निर्माण अलपत्र छाडेर ठेकेदार दुई वर्षदेखि सम्पर्कविहीन

ठेकेदार नै सम्पर्कविहीन भएपछि बाजुराको कोल्टी–मार्तडी सडकखण्डअन्तर्गत पर्ने बडीमालिका नगरपालिका– ७ को चुथीदेखि ढम्कनेसम्मको पाँच किमि सडक कालोपत्रे अलपत्र परेको छ । ३० असार ०८० सम्म काम सक्ने गरी १९ कात्तिक...

सम्बन्धित सामग्री

सडक निर्माण अलपत्र सर्वसाधारणलाई सास्ती

पुथाउत्तरगङ्गा गाउँपालिकाका १४ वटै वडा जोड्ने देउखोला–नायगाड–जामाबगर सडकखण्डको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र छ । २०७५ असोजबाट देउखोला–नायगाड–जामाबगर–त्रिवेणी सडकखण्डको ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । त्यस बेलादेखि हालसम्म सडक निर्माणका लागि ठेकेदार कम्पनीसँग तीन पटक म्याद थप गरिएको छ तर पनि सडकको ट्र्याक खोल्ने काम नै अलपत्र अवस्थामा रहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) को बजेटमा पिएच/शङ्कर माली जेभी निर्माण सेवाले सडक निर्माणको जिम्मा पाएको हो । एसियाली विकास बैङ्कको ८० प्रतिशत सहुलियत ऋणमा निर्माणाधीन यस सडकमा सरकारको २० प्रतिशत लगानी रहेको छ ।

ठेकेदारको लापरबाहीले ९० करोडको सडक निर्माण अलपत्र

रुकुम पूर्वको देउखोला–नायगाढ पुल–जामाबगर– त्रिवेणी सडक खण्डको १२ मिलोमिटर र रुकुम पश्चिमको शितलपोखरी–झुल्खेत–चुन्बाङ सडक खण्डको १८ मिलोमिटर सडक निर्माण दुई वर्षदेखि अलपत्र परेकाे छ । कामको जिम्मा लिएको निर्माण कम्पनीले सम्झौता बमोजिम काम नगरेर सडक अलपत्र पारेको छ । निर्माण कम्पनीले सम्झौता बमोजिम काम नगरेपछि आयोजना कार्यालयले ठेक्का सम्झौता तोड्न सार्वजनिक सूचना समेत निकालिसकेको छ ।

आठ वर्षदेखि सडक निर्माण अलपत्र

गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ ।

आठ वर्षदेखि सडक निर्माण अलपत्र

गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ ।

सडक निर्माण अलपत्र परेपछि बुटवल योगीकुटीका स्थानीय आन्दोलित

ठेक्का सम्झौता भएर काम सुरु गरेको एक वर्षपछि संघीय सरकारले रकम नदिएपछि बुटवलको धागो कारखाना योगीकुटी हुँदै मगरघाट जोड्ने सडक अलपत्र परेको छ । निर्माण व्यवसायीले रकम नपाएको भन्दै गत आर्थिक वर्षदेखि नै काम रोकेका छन् । व्यवसायीले काम रोकेपछि स्थानीयहरू आन्दोलित भएका छन् ।

छ वर्षदेखि सडक निर्माण अलपत्र हुँदा व्यवसायी विस्थापित

लुम्बिनी – बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको तीन दशमलव पाँच किलोमिटर सडक विस्तारको काम थालिएको छ वर्ष भयो । राजमार्ग विस्तारका लागि आसपासका घर भत्काइयो तर सडक विस्तारको काममा खासै उपलब्धि भएन । सडक विस्तारका लागि घर भत्काउन थालेपछि बुटवलको मुख्य व्यावसायिक केन्द्र ट्राफिक चोकमा ‘फेन्सी’ पसल गर्दै आएका वासुदेव बस्याल पसल बन्द गरेर विस्थापित भए […]

वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय

चाँगुनारायण नगरपालिका–६ कार्यालयले सोमबार बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यंग्य गरेका हुन् ।विगत आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती दिने निर्माण व्यवसायी शारदा […]

बुटवलको चौराहा–गोलपार्क सडक निर्माण अलपत्र, ठेकेदारको बदमासीले जनतालाई सास्ती

बुटवलको मुख्य बजार क्षेत्र चौराहा–गोलपार्क सडकले पूर्वपश्चिम र सिद्धार्थ राजमार्गलाई जोड्छ । दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन् । विगत ३ वर्षदेखि यो सडकमा एक पटक यात्रा गर्नेले बाध्यताले बाहेक अर्कोपल्ट यात्राको योजना सायदै बनाउँदैनन् । बुटवल–बेलहिया (सुनौली) सडक खण्ड अन्तर्गत पर्ने प्रदेश मुकामको ३.७ किलोमिटर सडक ३ वर्षदेखि खाल्डाखुल्डी, धुलो, र हिलोले बेहाल, अस्तव्यस्त छ । सडकमा बिहानदेखि साँझसम्म जाम हुन्छ । धुलोले सडक कुहिरीमण्डल हुँदा यात्रु र चालक नचिनिने हुन्छन् । सडककै कारण अहिले बुटवलमा प्रदूषण ...

सडक निर्माण अलपत्र

स्याङजाको फेदीखोला हुँदै मट्टीखान र पोखरा जोड्ने सकडको निर्माण कार्य सम्पन्न भए स्थानीयललाई पोखरा आउन जान सहज हुन्थ्यो नै, बिरामीले पनि छिटै उपचार सेवा पाउथे । ६ वर्षदेखि सडक लथालिंग हुँदा स्थानीयले सडक बन्छ भन्ने आशा नै मारिसकेका छन् ।