सडक निर्माण अलपत्र परेपछि बुटवल योगीकुटीका स्थानीय आन्दोलित

ठेक्का सम्झौता भएर काम सुरु गरेको एक वर्षपछि संघीय सरकारले रकम नदिएपछि बुटवलको धागो कारखाना योगीकुटी हुँदै मगरघाट जोड्ने सडक अलपत्र परेको छ । निर्माण व्यवसायीले रकम नपाएको भन्दै गत आर्थिक वर्षदेखि नै काम रोकेका छन् । व्यवसायीले काम रोकेपछि स्थानीयहरू आन्दोलित भएका छन् ।

सम्बन्धित सामग्री

खजुरा–गुलरिया सडक अलपत्र, स्थानीय आन्दोलित

सडक डिभिजन कार्यालय नेपालगन्जअन्तर्गत बाँकेको नेपालगन्ज–खजुरा–गुलरिया सडक निर्माण अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका छन् । नेपालगन्ज गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने एक हजार ८ सय मिटर लम्बाइको सडक निर्माणमा लापरबाही गरी निर्माण कार्य अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । २०७४ चैत्र २९ मा सम्झौता गरी निर्माण कार्य सुरु भएको उक्त […]

नगरकोट सडक नबनेपछि स्थानीय आन्दोलित

पुष्कर बुढाथोकी,भक्तपुर । । भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दवाब स्वरुप आन्दोलन गर्ने भएको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नगरप्रमुख सोमप्रसाद मिश्रले दवाबमूलक कार्यक्रम अन्तर्गत पुस ७ गते सडक निर्माण अलपत्र पर्नुका कारणबारे सरोकारवालाहरुसँग […]

सडक निर्माण अलपत्र, स्थानीय आन्दोलित

वीरेन्द्रनगर नगरपालिका–९ स्थित मंगलगढी चोकदेखि लाटिकोइली जाने सडकखण्ड निर्माण र विस्तारमा लापरबाही भएको भन्दै स्थानीयबासी आन्दोलित बनेका छन् । लामो समयदेखि सडक अलपत्र परेको भन्दै स्थानीयले मंगलगढी युथ क्लबको नेतृत्वमा आन्दोलन थालेका हुन् । सडक स्तरोन्नतिको काम १८ करोड रुपैयाँमा डीपीआर भएको थियो ।