१७ माघ, काठमाडौं । नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष भार पर्ने गरी व्यवसायीको कमिसन बृद्धि गरेको छ । निगम सञ्चालक समिति बैठकले विक्रेताहरुले पाउँदै आएको कसिमन बृद्धि गर्ने निर्णय गरेको हो । अहिले बिक्रताले पेट्रोलमा कुल मूल्यको ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन पाउँछन् । अब पेट्रोलमा ०.३९५ र डिजेलमा ०.४७ प्रतिशत कसिमन थप […]