पठाओद्वारा २५ महिला राइडरलाई सम्मान

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ ।पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरिन् । कार्यक्रममा महिला राइडरहरुले अनुभव आदनप्रदान समेत गरेका थिए । महिला सशक्तीकरणको महत्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओमा आवद्ध भएर महिला दिदिबहिनी सक्रिय भएको देख्दा खुसी […]

सम्बन्धित सामग्री

महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाखसहित सम्मान

नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको छ।

जसपाका महिला सांसदलाई सम्मान

काठमाडौं, १३ असोज । जनता समाजवादी पार्टी, नेपालका महिला सांसदहरुलाई सम्मान गरिएको छ । पार्टी निकट समाजवादी महिला संघ केन्द्रीय समितिले प्रतिनिधि सभा र प्रदेश सभाका सांंसदहरुलाई आज सम्मान गरेको हो । पार्टीका संघीय परिषद् अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट पार्टीका १३ जना महिला सांसदलाई सम्मान गरिएको […]

शान्ति र बाटुकुमारीलाई जागरुक महिला सम्मान

मकवानपुरे साहित्यकार शान्ति प्रियबन्दना र सहकारीकर्मी बाटुकुमारी योञ्जनलाई जागरुक महिला सम्मान २०८० प्रदान गरिएको छ । सामुदायिक रेडियो, रेडियो मकवानपुरले महिलाहरूको पर्व हरितालिका तिजको अवसरमा शनिबार एक कार्यक्रमबीच दुईजनालाई जनही नगद १०...

बन्दना र योञ्जनलाई जागरुक महिला सम्मान

मकवानपुरे साहित्यकार शान्ति प्रिय बन्दना र सहकारीकर्मी बाटुकुमारी योञ्जनलाई जागरुक महिला सम्मान २०८० प्रदान गरिएको छ।...

इन्फोडेभलपर्सद्वारा महिला कर्मचारीलाई सम्मान

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले महिला कर्मचारीहरुलाई सम्मान गरेको छ । अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा इन्फोडेभलपर्सले ३ बर्ष भन्दा बढी योगदान गरेका महिला कर्मचारीलाई आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । इन्फोडेभलपर्समा सफ्टवेयर डेभलपमेन्ट, प्लानिङ, सेल्स, मार्केटिङ, सपोर्ट लगायतका विभागहरुमा १०६ जना महिला कर्मचारीहरु काम गरिरहेका छन्...

राष्ट्रपति भण्डारीद्वारा महिला चिकित्सकहरूलाई सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरूलाई सम्मान गरेकी छन् ।बिहीबार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन् । नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरूलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् ।संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन […]

राष्ट्रपतिद्वारा महिला चिकित्सकलाई सम्मान

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरूलाई सम्मान गरेकी छन्।बिहीवार राष्ट्रपति कार्यालयमा कार्यक्रम आयोजना गरी उनले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गरेका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गरेकी हुन्।नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरूलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन्।संघले गत वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको थियो। वुमन इन मेडिसिन अवार्ड पाउनेहरूमा आस्मा राणा, व

राष्ट्रपतिद्वारा महिला चिकित्सकलाई सम्मान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गर्नुभएको छ । बिहीबार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गर्नुभएका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गर्नुभएको हो । नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्नुभएको हो । संघले गत वर्ष […]

च्याम्पियन महिला भलिबल टोलीलाई एनएनआइपिएको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन नेपाली महिला टोलीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले विशेष सम्मान गरेको छ । गोदावरी नगरपालिकाको बज्रबाराही मन्दिर परिसरमा जारी १६ औं एनएनआईपीए स्पोर्ट्स अवार्डको क्रममा महिला भलिबल टोलीलाई सम्मान गरेको हो । भलिबल टोलीका खेलाडीलाई एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ, कार्यक्रमका प्रमुख […]

महिला अधिकारको सम्मान गर्ने तालिबानको वचन

काठमाण्डाै – अफगानिस्तानको तालिबान विद्रोही समूहले महिला अधिकारको सम्मान गर्ने वचन दिएको छ । आफ्ना लडाकुहरूले महिला र प्रेस अधिकारको सम्मान गर्ने तालिबानका प्रवक्ताले वचन दिनुभएको हो । अफगानिस्तानमा सत्ता हस्तान्तरणको तयारी भइरहँदा तालिबान प्रवक्ता सुहाइल साहिनले बताउनुभएको हो ।  अफगानिस्तानमा तालिबान तीव्र गतिमा अघि बढ्दै गर्दा नियन्त्रण बढ्दै गर्दा त्यहाँका महिलाहरूका लागि के अर्थ हुन सक्छ भन्नेबारेमा चिन्ता बढेको छ । तालिबानले मात्र १० दिनमा पूरै अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको हो ।  यसअघि सन् ...