महिला सशक्तीकरणमा पाइलटदेखि आरोही महिलाका अनुभव

नेपालगञ्ज कन्क्लेभको ‘आकाश धर्ती बराबरीः महिला सशक्तीकरण’ शिर्षकको सत्रमा पाइलट भावना पन्त, पर्वतारोही पूर्णिमा श्रेष्ठ, मिस नेपाल वर्ल्ड श्रृच्छा प्रधान, ओलम्पियन पार्वती थापा वक्ताका रुपमा थिए ।