‘घरेलु समर्थकको अगाडि जितेको अनुभव छ’ – बंगलादेश प्रशिक्षक छोटोन

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गोलाम रोब्बानी छोटोनले साफ च्याम्पियनसिपको फाइनलअघि घरेलु समर्थकको अघि खेलेको अनुभव रहेको बताएका छन् । दशरथ रंगशालामा सोमबार साँझ ५ बजे हुने फाइनलमा हजारौं समर्थक उपस्थित हुने अपेक्षा रहेको छ । सेमिफाइनलमा भारतविरुद्ध झन्डै साढे ७ हजारको उपस्थिति रहेको थियो । प्रशिक्षक छोटोनले फाइनलमा घरेलु […]

सम्बन्धित सामग्री

एक वर्षे अनुभवको नाउँमा नेपाली युवा चिकित्सकहरु शोषणमा

यस इन्टर्नशिपमा नव-चिकित्सकले मेडिसिन, सर्जरी, स्त्री रोग लगायत विभिन्न विभागमा काम गर्ने अनुभव बटुल्छन्। यो व्यवस्था नेपालमा मात्र नभई छिमिकी मुलुक भारत, बंगलादेश जस्तो मुलुकमा पनि छ।

नगर प्रमुख प्रजापतिसँग बंगलादेशका वरिष्ठ साहित्यकारहरूको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मित्र राष्ट्र बंगलादेशबाट बंगलादेश नेपाल मैत्री संघका अध्यक्ष एवम् ढाकाका वरिष्ठ साहित्यकार लायन मोसिउर अहमदको नेतृत्वमा नेपाल आएका वरिष्ठ साहित्यकारहरूको प्रतिनिधिमण्डलले बुधबार भेट गरेका छन् ।भेटमा प्रमुख प्रजापतिले बंगलादेश र नेपाल भौगोलिक र सांस्कृतिक समानता भएको देश भएको बताउँदै दुई देशबीचको अनुभव आदानप्रदानले दुई देशबीचका जनताबीचको सम्बन्ध अझ सुमधुर र […]

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रायमाझी नियुक्त

सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् ।  हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।नेपाल बंगलादेश बैंक बाट बैंकिङ्ग शुरु गरेका रायमाझीसँग नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एन.सी.सी. बैंक, मेगा बैंक र प्रभु बैंक)मा गरी कुल एक्काइस बर्षको बैंकिङ अनुभव रहेको छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख

नेपाल बंगलादेश बैंकको कामु सीईओमा पाण्डे

नेपाल बंगलादेश बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् ।सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई कामु प्रमुख कार्यकारी अधिकृत निुयक्त गरेको हो । बैंकिङ क्षेत्रमा २० वर्षको अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओ भएर काम गरिसकेका छन् । पाण्डेले बाणिज्य शास्त्रमा […]

सिन्धु विकास बैंकको सिईओमा गिरी

काठमाडौं, २९ पुस । सिन्धु विकास बैंकको सञ्चालक समितिको नायव प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रामकुमार गिरी नियुक्त भएका छन् । गिरीसँग नेपाल बंगलादेश बैंक, सन्राइन बैंकलगायत कम्युनिटी विकास बैंकमा प्रमुख कार्यकारीअधिकृत तथा एक्सल डेभलपमेण्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी २२ वर्ष भन्दा बढी कार्य अनुभव रहेको छ । गिरी विगत १ वर्षदेखि […]

सिन्धु विकास बैंकको सिईओमा गिरी नियुक्त

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी रामकुमार गिरी नियुक्त भएका छन् ।बैंक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत गिरीलाई सिईओ नियुक्त गरेको छ । गिरीले नेपाल बंगलादेश बैंक, सन्राइन बैंकलगायत कम्युनिटी विकास बैंकमा प्रमुख कार्यकारीअधिकृत तथा एक्सल डेभलपमेण्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी २२ वर्ष भन्दा बढी कार्य अनुभव रहेको छ । गिरी […]

यी पेशामा दुईबर्षको अनुभव भए डिभीका लागि योग्य !

हाइस्कुल स्तरको शिक्षाको अध्ययन वा तोकिएको कामको अनुभव भएकाले डिभी भर्न पाउने भएका छन्। तोकिएको काममा पांचभित्र दुई बर्षको अनुभव भएपनि डिभीका लागि योग्य हुने भएका छन्।   हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान छ ।अमेरिकी सरकारले तोकेका जागिरहरुमा विगत पाँचबर्षभित्र दुईबर्षको अनुभव भएको व्यक्ति डिभी लोटरीका लागि योग्य हुने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटले जनाएको छ ।अमेरिकी सरकारले तोकेका एसभीपी ७ भन्दा माथि भएका र जोन ४ र ५ मा पर्ने जागिरहरुमा दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि शैक्षिक योग्यता नभएपनि योग्य हुनसक्ने प्रावधान रहेको छ ।जसअनुशार हाइस्कुल स्तरको शिक्षा नभएको खण्डमा गायकहरु डिभी लोटरीका लागि योग्य हुँदैनन् तर कवि, गितकार साहित्यकार, लेखकहरु दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि योग्य हुन्छन् ।दुईबर्षको अनुभव वा तालिम भएको खण्डमा सेक्युरिटी मेनेजर, होलसेल सेल्स रेप्रेजेन्टेटिभ, सेल्स मेनेजरहरु पनि योग्य हुन्छन् तर खुद्रा ब्यापारीहरु भने योग्य हुँदैनन् ।त्यस्तै कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम निर्देशकहरु , पु्रफरिडरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम प्रोड्युसरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा संगितकारहरु पनि योग्य हुन्छन् तर मोडलहरु भने योग्य हुँदैनन् ।लाइब्रेरियन, कला, नाटक, संगितका शिक्षक लगायतका पेशामा दुईबर्षको अनुभव र तालिम भएकाहरु पनि डिभी लोटरीका लागि योग्य हुन्छन् ।सन् २०२३ को डीभी नेपाली समयानुसार असोज २० गते बेलुका पौने १० बजेदेखि  भर्न सकिने भएको छ। सन् २०२३ का बिजेताको नाम यहि सन २०२२ को मे मा थाहा हुने र यही वर्षको सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्ने ज्नाइएको छ। नेपाल लगायत मकाउ र ताइवानले डिभीको लागि आबेदन दिन सक्नेछन तर बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, हैटी, होन्डुरस, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, भेनेजुएला र भियतनामका नागरिकले भने डीभी भर्न पाउनेछैनन्। डीभी भर्नका लागि १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव हुनुपर्नेछ भने डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ।डिभी भर्नका लागि १८ बर्ष नपुगेपनि भिसा पाउने बेलासम्म प्लस टु उत्तिर्ण गरेको भने हुनुपर्ने छ।। अमेरिकी दूतावास काठमाडौंका अनुशार डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी छैन । कन्सुलर अधिकारीले उमेरको कुनै हदबन्दी नरहेको तर पढाई वा कामको अनुभव लगायतका अन्य योग्यताका मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन्।सन् २०२३ को डिभी लोटरीमा सहभागी हुनका लागि ११ वा १२ कक्षा पढ्दै गरेकाहरु पनि सहभागी हुनसक्नेछन् तर उनीहरुले डिभी परेर भिसा पाउनका लागि भने १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्छ ।  डिभी भर्नका लागि एउटा व्यक्तिले एउटा भन्दा बढी आबेदन दिएमा उसको आबेदन स्वत रद्द हुनेछ। त्यसति डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ भने एकल उल्लेख गरेर डिभी भर्नेले एकल नै उल्लेख गरेर भर्नुपर्नेछ।डिभी लोटरी भर्न पासपोर्ट भने अनिवार्य गरिएको छ। पछिल्लो २ बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो ।पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ।अमेरिका बसेका नेपालीहरुले पनि डिभी भर्न पाउनेछन्। यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।डिभी भर्दै हुनुहुन्छ भने यी ५ कुराहरुमा ध्यान दिनुहोस्१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस्।५. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।

नेपाल बंगलादेश क्यापिटलको नायब महाप्रबन्धकमा महत

काठमाडौं (अस) । नेपाल बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा रामकुमार महत नियुक्त भएका छन् । २०७८ वैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने गरी महतलाई नियुक्त गरिएको हो । उनीसँग मर्चेन्ट बैंकिङ क्षेत्रमा विगत १६ वर्षदेखि काम गरेको अनुभव छ । पूँजीबजारमा शेयर रजिस्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्कासन तथा विक्री प्रबन्धक, प्रत्याभूति एवं संस्थागत परामर्शदाताका रूपमा कार्य गर्ने मुख्य उद्देश्य स्थापित नेपाल बंगलादेश क्यापिटल नेपाल बंगलादेश बैंकको सहायक कम्पनी हो ।

नेपाल बंगलादेश क्यापिटलको नायब महाप्रबन्धकमा रामकुमार महत

काठमाडौं : नेपाल बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा रामकुमार महत नियुक्त भएका छन्। उनले बैशाख २ गतेका दिनदेखि कार्यभार सम्हालिसकेका छन्।महतसँग मर्चेन्ट बैंकिङ क्षेत्रमा विगत १६ वर्षके अनुभव छ। नेपाल बंगलादेश बैंकको सहायक कम्पनी रहेको नेपाल बंगलादेश क्यापिटलले पुँजी बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूति तथा संस्थागत परामर्शदाताका रुपमा कार्य गर्दछ।यस कम्पनी धितोपत्र सम्बन्धी ऐन तथा सोअन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित का