विश्व इतिहासमा आजः चीनको वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाःनाइजेरियामा कुसन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले सिहु सागरी नेतृत्वको सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो ।चीनको वुहानमा सबैभन्दा पहिला कोभिड देखिएको दिनसन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड १९ नाम द

सम्बन्धित सामग्री

कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका रहेको डब्लुएचओको भनाई

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका रहेको बताएको छ । डब्लुएचओले हालै गठन गरेको २६ सदस्यीय विज्ञ समूहका लागि कोरोनाको उत्पति पत्ता लगाउने अन्तिम मौका हुने जनाएको हो ।डब्लुएचओले गतवर्षदेखि नै चीनको वुहान सहरबाट सुरु भएको कोरोना महामारीको कारणबारे अध्ययन गरिहेको जनाएको छ । डब्लुएचओलगायत विभिन्न संस्थाहरुले कोरोना […]

कोराना उत्पत्तीबारे अमेरिकी ल्याबमा छानविन गर्न डब्लुएचओलाई चीनको पत्र

काठमाडौँ– सन् २०१९को अन्त्यमा चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको उत्पत्तीबारे खोजी भइरहेको छ । अमेरिकी सरकारले निरन्तर चीनको वुहानस्थित रहेको ल्याबबाट कोरोना भाइरस फैलिएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठनको टोलीलाई वुहानको ल्याबमा छानविन गर्न पठाइरहेको छ । तर, उत्पत्तीबारे भन्ने ल्यहाँबाट फैलिएको विषय अझसम्म पुष्टि हुन सकेको छैन। यसैबीच चीनले अमेरिकी फोर्ट डेट्रिक ल्याब […]

कोरोना वुहानबाटै फैलिएको हुन सक्छः बेलायती गुप्तचर

एजेन्सी। बेलायती गुप्तचर संस्थाले कोरोना चीनको वुहानस्थित ल्याबबाट फैलिएको हुन सक्ने बताएको छ। गुप्तचर संस्थाको भनाइ सार्वजनिक भएपछि बेलायतका खोपमन्त्री नाधिम जहावीले विश्व स्वास्थ्य संगठनसँग भाइरसको उत्पत्तिसम्बन्धमा पूर्ण जाँच गर्न माग गरे। बेलायतलगायत अन्य पश्चिमी देशका गुप्तचर संस्थाहरुले चीनको वुहान ल्याबबाट भाइरस बाहिर फैलिएको हुन सक्ने आशंका गर्दै आएका छन्। वुहान ल्याबमा कोरोना भाइरस २०१९ को उत्तराद्र्धमा देखा परेको थियो।

चीनद्धारा कोभिडसम्बन्धी सूचना दिन अस्वीकार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसन्धान टोलीलाई चिनियाँ अधिकारीहरूले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी आफूहरूसँग भएको सूचना दिन अस्वीकार गरेका छन् । कोभिड भाइरस उत्पत्तिसम्बन्धी अनुसन्धान गर्न चीनको वुहान पुगेको डब्लुएचओको अनुसन्धान...

विश्व स्वास्थ्य संगठनका विज्ञहरूको टिम वुहानमा

कोरोना भाइरसबारे अध्ययनका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तयार पारेको टिम चीनको वुहान सहर पुगेको छ

चीनको वुहान पुग्यो डब्लूएचओ टोली

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली चीन पुगेको छ । चीन र डब्लूएचओको महिनौं लामो कुराकानीपछि उक्त टोली बिहीबार चीनको वुहान पुगेको हो ।

वुहान पुग्यो डब्ल्युएचओको टोली

कोरोना भाइरस (कोभिड– १९) को उद्गमस्थल भनिएको चीनको वुहान सहरको अनुसन्धान र अन्वेषण गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को १० सदस्यीय टोली बिहीबार चीनको वुहान सहरमा पुगेको छ । यो टोलीले...

कोरोना भाइरसको उत्पत्ति बारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहानमा

कोरोना भाइरस बारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको वुहान पुगेको छ। सन् २०१९ को डिसेम्बरमा वुहानबाटै कोरोना भाइरस महामारीको सुरुवात भएको थियो। डब्लुएचओ र चीन सरकारबीच लामो संवादपछि भाइरसको उत्पत्ति र त्यसको प्रभावबारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहान पुगेको हो। करिब १० जना वैज्ञानिकको टोलीले वुहानमा रहेर विभिन्न…

कोरोना भाइरसको उत्पत्तिबारे जान्न विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान जाने

काठमाण्डाै – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीनको वुहान जाने भएको छ । कोरोना भाइरस सङक्रमणको सुरुवातबारे जान्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो । आउने महिना १० जना वैज्ञानिकको टोली वुहान जाने बीबीसीले जनाएको छ । वुहानमा कोरोना भाइरस उत्पत्तिबारे अध्ययनका लागि संगठन र चीन बीच महिनौँदेखि...