समालोचक प्राडा त्रिपाठीलाई नइ रजत महोत्सव पुरस्कार

नेपाली समालोचना क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई विसं २०७७ को नइ रजत महोत्सव पुरस्कारद्वारा सम्मानित गरिएको छ । नइ प्रकाशनको रजत महोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा रु पाँच लाख नगदसहित सम्मान पत्रद्वारा प्रा डा त्रिपाठीलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मानित गर्नुभयो । यसै गरी समालोचक त्रिपाठीलाई नै विसं २०७६ को …

सम्बन्धित सामग्री

रिपोर्टर्स रजत महोत्सव– क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट परियार सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले आज (शुक्रबार) आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा ती पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट प्रदान गरिएको हो । क्लबले यो वर्षको क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट नेपाली रेडियो नेटवर्ककी रिपोर्टर गोमा परियारलाई सम्मान गरिएको छ ।

नेसनल प्याब्सनको २५औं स्थापना दिवस तथा रजत महोत्सव सम्पन्न

काठमाडौं । नेसनल प्याब्सनको २५औं स्थापना दिवस तथा रजत महोत्सव सम्पन्न भएको छ । बुधबार काठमाडौंको राष्ट्रिय सभा गृह भृकुटी मण्डपमा प्याब्सनले आफ्नो २५औं स्थापना दिवस तथा रजत महोत्सव सम्पन्न गरेको हो । समारोहमा लोक नृत्य प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा भाग लिएका विध्यार्थीलाई नगद तथा सान्त्वना पुरस्कार प्रदान गरिएको […]

नेपाली साहित्य विकास परिषद् युके रजत महोत्सव पुरस्कार थापा र सुब्बालाई

बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेको २७औँ साधारण सभाले आगामी दुई वर्षका लागि परिषद्को १३औँ कार्यकारिणी समिति चयन गरेको छ । वेस्ट लन्डन, एक्टनस्थित एबिआई कलेजमा सम्पन्न परिषद्को साधारण सभाबाट निर्बाचित भएका २५ सदस्यीय नयाँ कार्यसमितिमा कोमलप्रसाद श्रेष्ठ मल्ल अध्यक्ष, ध्रुव केसी वरिष्ठ सह(अध्यक्ष र चार जना सहअध्यक्षहरूमा वसन्त रायक्षेत्री, …

२५ जनालाई नइ पुरस्कार

नइ प्रकाशनले पच्चीस जनालाई २०७८ सालको नइ पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा नेपालभित्र र नेपालबाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदक प्रदान गरिएको थियो । गत वर्ष र यस वर्ष गरी ४१० जना व्यक्तिहरू नइ रजत महोत्सव पदकबाट सम्मानित भएका छन् । नइ प्रकाशनले कोरोना महामारीका कारण गत वर्ष पूर्ण रुपमा सो पदक प्रदान गर्न सकेको थिएन ।  नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय